नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँके–२ को सभापतिमा नरेन्द्र चौधरी निर्वाचित
कांग्रेस बाँके–२ को सभापतिमा नरेन्द्र चौधरी निर्वाचित
RSG-2
प्रदेश सभा २ (ख) को सभापतिमा प्रदिप साहु निर्वाचित
बागेश्वरी पोस्ट
मंगलबार, असोज १३, २०८३ बागेश्वरी पोस्ट
कांग्रेस बाँके–२ को सभापतिमा नरेन्द्र चौधरी निर्वाचित

नेपालगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा नरेन्द्रकुमार चौधरी निर्वाचित भएका छन् ।

सोमबार राति भएको मतगणनामा चौधरीले निकटतम प्रतिस्पर्धी वीरेन्द्रबहादुर शाहलाई पराजित गर्दै सभापतिको जिम्मेवारी हात पारेका हुन् । क्षेत्रीय कार्यसमितिका पदाधिकारी चयनका लागि मतदान भएको थियो । निर्वाचनबाट क्षेत्रीय सचिवमा रमेशप्रसाद तिमिल्सेना निर्वाचित भएका छन् ।

यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ खुला समूहमा सुन्धान्सु कोइराला, सुरेन्द्रबहादुर हमाल, गोपालप्रसाद अधिकारी, रमेशकुमार गुप्ता, अजितकुमार शर्मा, राकेशबहादुर श्रीवास्तव, राजकुमार बर्मा, कृष्णकुमारी सापकोटा, सुनिल राणा र प्रशान्त विष्ट निर्वाचित भएका छन् ।

महिला खुलातर्फ उमा थापा मगर, रेनु सिंह ठाकुर, कल्पना रेग्मी र नारायणी रूपाखेती निर्वाचित भएका छन् ।

त्यस्तै मैकुलाल बाल्मिकी, ईश्वरीप्रसाद ज्ञवाली, ज्ञानेन्द्रकुमार चौधरी, फनबहादुर गुरुङ, जमालुदिन वागवान, निजामुदिन अन्सारी छोट्कौ, राजकुमार साहु, डम्बरबहादुर गोल्डस्मित, साहिदा वानो, ममता देवी कुर्मी, रत्ना राणा, सीता देवी काफ्ले, विष्णुप्रसाद भुषाल, लिलावती यादव, अमृतकुमार आचार्य, मेराज अहमद हल्वाई, दिपेन्द्र रेग्मी, अनुज बर्मा र सुनिल सिंह हमाल पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको जनाइएको छ । 

May be an image of ticket stub, blueprint and textMay be an image of textMay be an image of ticket stub and textयसैबीच क्षेत्र नम्बर २, प्रदेश सभा २ (ख) को सभापतिमा प्रदिप कुमार साहु निर्वाचित भएका छन् । उनले प्रतिद्वन्दी रोशन कुमार श्रेष्ठलाई पराजित गरेका हुन् । 

May be an image of one or more people, people smiling and text


प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  ०८:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस बाँके–२ को सभापतिमा नरेन्द्र चौधरी निर्वाचित
कांग्रेस बाँके–२ को सभापतिमा नरेन्द्र चौधरी निर्वाचित
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सभापतिमा चौधरी र शाहको प्रतिष्पर्धा
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सभापतिमा चौधरी र शाहको प्रतिष्पर्धा
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP