नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • दाङ–३ मा कांग्रेस क्षेत्रीय सभापतिमा वली निर्वाचित
दाङ–३ मा कांग्रेस क्षेत्रीय सभापतिमा वली निर्वाचित
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज १५, २०८३ बागेश्वरी पोस्ट
दाङ–३ मा कांग्रेस क्षेत्रीय सभापतिमा वली निर्वाचित

नेपालगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दाङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा खिमबहादुर वली निर्वाचित भएका छन् । वलीले ४०६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सुरेन्द्र खड्काले २९७ मत प्राप्त गरे । सभापतिका अन्य उम्मेदवार घनश्याम ढकालले २३०, किरण शाहले १४५ र कुमार लामिछानेले ७२ मत प्राप्त गरे । सहसचिवमा रमेश भण्डारी निर्वाचित भएका छन् । 

यसैगरी, प्रदेशसभा क्षेत्र नम्बर ३ (क) को सभापतिमा तेजबहादुर डाँगी निर्वाचित भएका छन् । सोही क्षेत्रको उपसभापतिसहित अन्य पदाधिकारी तथा प्रदेश अधिवेशन प्रतिनिधिको पनि निर्वाचन सम्पन्न भएको छ ।

May be an image of one or more people, people smiling and temple

प्रदेशसभा क्षेत्र नम्बर ३ (ख) को सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् । गिरीले ४७० मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी गोपालबहादुर रावतले ९९ र अर्का उम्मेदवार निर्मल केसीले ८५ मत प्राप्त गरे ।

३ (ख) को उपसभापतिमा दुर्गा वली तथा सचिवमा गणेश केसी निर्वाचित भएका छन् । यसैबीच, प्रदेश अधिवेशन प्रतिनिधि समेत चयन भएका छन् । प्रदेशसभा क्षेत्र नम्बर ३ (क) बाट खुला र अन्य क्लष्टरसहित पेशागततर्फ गौरव गिरी पनि निर्वाचित भएका छन् । 

प्रतिनिधिसभा क्षेत्र नम्बर ३ अन्तर्गत महाधिवेशन प्रतिनिधिको मतगणना भने जारी रहेको छ ।


प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दाङ–३ मा कांग्रेस क्षेत्रीय सभापतिमा वली निर्वाचित
दाङ–३ मा कांग्रेस क्षेत्रीय सभापतिमा वली निर्वाचित
कांग्रेस कोषाध्यक्ष बस्नेत सर्वाधिक मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित
कांग्रेस कोषाध्यक्ष बस्नेत सर्वाधिक मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको सभापतिमा आचार्य निर्विरोध
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको सभापतिमा आचार्य निर्विरोध
कांग्रेस बाँके–२ को सभापतिमा नरेन्द्र चौधरी निर्वाचित
कांग्रेस बाँके–२ को सभापतिमा नरेन्द्र चौधरी निर्वाचित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP