नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोहलपुरमा सुरु भयो 'गो ब्याक ईन्डिया' को नारा
कोहलपुरमा सुरु भयो 'गो ब्याक ईन्डिया' को नारा
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २१, २०७६ बागेश्वरी पोस्ट
कोहलपुरमा सुरु भयो 'गो ब्याक ईन्डिया' को नारा

कोहलपुर ( बाँके )।   भारतीय बिस्तारबाद बिरुद्द हाम्रो आन्दोलन,सिमा मिच्न पाइदैन , यस्ता छिमेकि चाहिदैन भन्ने नाराका साथ  भारत बिरोधी आन्दोलन भएको छ। भारतले आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गराएकोमा अहिले नेपालभर भारतको बिरोध भइरहेको छ। बिरोधकै क्रममा अनेरास्ववियूले बिहिबार बाँकेको कोहलपुरमा "गो ब्याक ईन्डिया "को नारा लगाउदै बिरोध गरेको छ। अनेरास्ववियू बाँकेका जिल्ला सचिब टेकेन्द्र मल्लको अगुवाइमा भएको बिरोध कार्यक्रममा भारतीय बिस्तारबाद मुर्दाबाद भन्ने नारा लगाउदै तत्काल नक्सा सच्याउन माग गरिएको छ। अनेरास्ववियू सचिब मल्लले भारतले गरेको यस्तो गलत कार्यप्रती घोर निन्दा गरेका छन् । अर्काको देशको सिमा मिचेर यसरी आफ्नो नक्सामा राख्नु सरासर दादागिरी भएको मल्लले बताए।भारतले नेपालको स्वाधीनतामा आच आउने किसिमले जुन किसिमको नक्सा बनाएको छ, त्यो भारतले सच्याएन भने झनै कडा आन्दोलन हुने मल्लले बताए। कोहलपुरमा भएको भारत बिरोधी आन्दोलनमा सयौं विद्यार्थीहरु उत्रिएका थिए।


प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP