नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • तरुण दल बाँकेद्वारा कार्यकर्ता रिहाईको माग गर्दै जिल्ला प्रशासनमा धर्ना
तरुण दल बाँकेद्वारा कार्यकर्ता रिहाईको माग गर्दै जिल्ला प्रशासनमा धर्ना
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २१, २०७६ बागेश्वरी पोस्ट
तरुण दल बाँकेद्वारा कार्यकर्ता रिहाईको माग गर्दै जिल्ला प्रशासनमा धर्ना

नेपालगन्ज । नेपाल तरुण दल बाँकेले बिहिवार पनि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ। नेपालगन्जका तरुण दल नगर सभापति सन्दिप जङ्ग शाह लगायत अन्य ३ जना कार्यकर्ताको रिहाइको माग गर्दै प्रशासन अगाडी बाँके कांग्रेस र तरुण दलले धर्ना दिएको हो। आफ्ना सबै कार्यकर्ता निर्दोश भएकोले बिना सर्त रिहा गर्नुपर्ने भन्दै प्रहरी प्रशासन बिरुद्ध कार्यकर्ताले नाराबाजी गरेका थिए। पेस्तोलसहित पक्राउ प्रकरणमा प्रहरीले इमान्दारिता पुर्वक अनुसन्धान गर्न धर्नामा अगुवाइ गरेका कांग्रेस नेताले सुझाव दिएका छन् । धर्ना कार्यक्रममा प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल, पार्टी सभापति किरण कोइराला, कांग्रेस नेता रमेश गुप्ता, नक्की खा, लक्ष्मी नारायण शाह,तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाह , युवा नेता बुद्धि सागर सुबेदी, माधब राम खत्री  लगायत सयौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।


प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  १४:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP