नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगन्ज तरुण दल अध्यक्ष रिहाईका लागि कडा आन्दोलनमा हुन्छ: जित जङ्ग बस्नेत-केन्द्रिय अध्यक्ष
नेपालगन्ज तरुण दल अध्यक्ष रिहाईका लागि कडा आन्दोलनमा हुन्छ: जित जङ्ग बस्नेत-केन्द्रिय अध्यक्ष
banijya office RSG-2
प्रहरीलाई नेकपाको चाकडी नगर्न सुझाब
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २२, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्ज तरुण दल अध्यक्ष रिहाईका लागि कडा आन्दोलनमा हुन्छ: जित जङ्ग बस्नेत-केन्द्रिय अध्यक्ष

नेपालगन्ज । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जङ्ग बस्नेतले आफ्ना कार्यकर्ता रिहाईको लागि कडा आन्दोलन गर्ने बताएका छन् ।आज नेपालगन्जमा तरुण दलका कार्यकर्ताहरुलाई भेटघाट तथा सम्बोधन गर्ने क्रम उनले सो कुरा बताएका हुन् ।

" नेपालगन्ज तरुण दल नगर सभापति सन्दिप जङ्ग शाह लगायत अन्य कार्यकर्ताहरु निर्दोश हुँदाहुँदै प्रहरीले उनीहरुलाई सुनियोजित ढंगले फसाएको हुँदा सिङ्गो तरुण अब मैदानमा आन्दोलनमा उत्रिदै छ,"अध्यक्ष बस्नेतले भने। नेपाल प्रहरीनै नेकपा सरकारको भइसकेकोले हाम्रा निर्दोष कार्यकर्तालाई उनीहरुको इशारामा फसाउन खोजेको अध्यक्ष बस्नेतले आरोप लगाए।

सम्बोधनकै क्रममा बस्नेतले भने अबको एउटैै बिकल्प सन्दिप लगायत कार्यकर्ता रिहाईको लागि कडा आन्दोलन।प्रहरीलाई नेकपाको चाकडी नगरी इमान्दारिताले काम गर्न बस्नेतले सुझाब समेत दिएका छन् । सरकार त हाम्रो पनि बन्ला नि? भोलीका दिनमा हाम्रो सरकार आयो भने नि । त्यो पनि प्रहरीले सोच्नै पर्ने कुरा रहेको बस्नेतले बताए।

पार्टी कार्यालयमा आयोजित तरुण कार्यकर्ता भेटघाट कार्यक्रममा तरुण दलका केन्द्रिय अध्यक्ष बस्नेतको प्रमुख आथित्य र तरुण दल बाँके अध्यक्ष बिरेन्द्र बहादुर शाहको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौर, पार्टी सभापति किरण कोइराला, प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल,पुर्व सांसदहरु मैखु लाल बाल्मिकी, बादशहा कुर्मी, पुर्व पार्टी सभापति युवराज शर्मा, तरुण दलका पुर्व केन्द्रिय महाचिब हुर्मत न्यूपाने, क्षेत्र नम्बर २ का कांग्रेस सभापति रमेश गुप्ता, तरुण दलका पुर्व केन्द्रिय सदस्य सुदिप नर्सिङ राणा लगायत कांग्रेस र तरुण दलका जिल्लाका नेता तथा कार्यकर्ताहरु उपस्थिति रहेको कार्यक्रम सन्चालन जिल्ला सचिब बिनोद रिजालले गरेका थिए।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता-पत्र सार्वजनिक
बाँके क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार गौडेलको प्रतिवद्धता-पत्र सार्वजनिक
कांग्रेस सभापति थापा बाँके आउँदै, १४ गते जानकीमा वृहत आमसभा
कांग्रेस सभापति थापा बाँके आउँदै, १४ गते जानकीमा वृहत आमसभा
मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै
मतदाता नै उम्मेदवार शुधान्सुका लागि मत माग्दै
विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल
विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP