Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • फुटसलको उपाधी शारदा सिस्नेलाई
फुटसलको उपाधी शारदा सिस्नेलाई
RSG-2
लक्ष्मण बस्नेत
शनिबार, कात्तिक २३, २०७६ लक्ष्मण बस्नेत
फुटसलको उपाधी शारदा सिस्नेलाई

तुलसिपुर । नेशनल प्याब्सन तुलसिपुर नगर स्तरिय अन्तर बिद्यालय शिक्षक फुटसल प्रतियोगिता २०७६ को उपाधी शारदा सिस्ने बोर्डिङ स्कुल तुलसिपुर ले चुमेको छ ।
नेशनल प्याब्सन तुलसिपुर नगर कमिटिको आयोजनामा संचालित प्रतियोगिताको फाईनलमा पब्लिक ज्ञान ज्योती मा.बि. तुलसिपुरलाई १ का विरुद्ध २ गोल अन्तरले पाखा लगाउदै शारदा सिस्ने बोर्डिङ स्कुल ले उपाधी चुमेको हो । उपाधी संगै उसले नगद ७ हजार,ट्रफी, मेडल तथा प्रमाणपत्र हाल पार्न सफल भयो ।
त्यस्तै फाईनलमा पराजित पब्लिक ज्ञान ज्योती भने उपबिजेतामा चित्त बुझाउदै नगद ५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्‍यो । उल्लेख्य दर्शक ले खचाखच भरिएको अरनिको मैदान तुलसिपुरमा भएको कडा प्रतिस्पर्धात्म शानदार खेलमा शारदा सिस्ने का तर्फ बाट मोहन ओलिले पहिलो गोल गरे ।
त्यस्तै पब्लिक ज्ञान ज्योतिका राज श्रेष्ठले आत्मघाती गोल गरे संगै शारदा सिस्ने ले २-१ को जित निकाल्न सफल भयो । पब्लिक ज्ञानज्योतीको तर्फ बाट अरुण लहरे ले सान्त्वना गोल गरे । १० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा डिभाइन टेम्पल एकाडेमी तृतीय स्थान हात पार्न सफल भयो ।
यसैबिच प्रतियोगिताको समापन समारोह नेशनल प्याब्सन तुलसिपुर नगर कमिटिका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा नेशल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डागिको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका युवा तथा खेल समितिका संयोजक अमर नेपाली माईकलको बिशिष्ट आतिथ्यमा भएको थियो ।
सो अबसरमा कार्यक्रमका प्रमुख अतिथी डागी, बिशिष्ट अतिथी माईकल, नेशन प्याब्सनका केन्द्रिय प्रकाश कुमार शर्मा, प्याब्सन दाङ का उपाध्यक्ष बिजय जि.एम. लगायत ले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको संचालन नेशनल प्याब्सनका तुलसिपुर नगर कमिटिका सचिब मेघ राज पोख्रेल ले गर्नु भएको थियो ।


प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  १८:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP