नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्जमा हुने तरुण दलको आन्दोलनमा राष्ट्रीय सभा विपक्षी दलका नेता पाण्डे आउँदै
नेपालगञ्जमा हुने तरुण दलको आन्दोलनमा राष्ट्रीय सभा विपक्षी दलका नेता पाण्डे आउँदै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २४, २०७६ बागेश्वरी पोस्ट
नेपालगञ्जमा हुने तरुण दलको आन्दोलनमा राष्ट्रीय सभा विपक्षी दलका नेता पाण्डे आउँदै

नेपालगन्ज  । राष्ट्रीय सभा विपक्षी दलका नेता एबम नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र राज पाण्डे  नेपालगन्ज आउँदै छन् । तरुण दल नेपालगन्ज नगर सभापति सन्दिप जङ्ग शाह लगायत अन्य कार्यकर्तालाई निर्दोष हुँदाहुँदै हतियार कान्डमा फसाएको भन्दै तरुण दल बाँकेले सोमबार देखि सुरु गर्न लागेको आन्दोलनलाई सम्बोधन गर्न नेता पाण्डे नेपालगन्ज आउन लागेको तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहले बताए। अध्यक्ष शाहका अनुसार नेता पाण्डे सगै आन्दोलनलाई सम्बोधन गर्न नेपाली कांग्रेस केन्द्रिय सदस्य एबम प्रतिनिधीसभा सदस्य किशोर सिंह राठौर समेत आउन लागेका छन् ।साथै तरुण दलका केन्द्रिय उपाध्यक्ष उत्तम चापागाईं समेत काठमाडौंबाट आउन लागेका हुन् । शनिबार नै तरुण दलका केन्द्रिय अध्यक्ष जित जङ्ग बस्नेतले पत्रकार सम्मेलन गर्दै अबको लडाइँ प्रहरी सग भएको बताइसकेका छन् । आन्दोलनमा नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला सांसदहरु सुरेन्द्र हमाल, याकुब अन्सारी लगायत पुर्व सांसदहरुले समेत आन्दोलनमा साथ दिने भएको तरुण दल बाँकेले जानकारी दिएको छ।आन्दोलन  जिल्ला प्रशासन कार्यालय बाँके अगाडी नै हुने भएको छ।


प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १४:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP