prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • वागलुङका स्वतन्त्र उमेद्वार शेरमान घर्तीलाई अपहरण शैलीमा उठाइयो
वागलुङका स्वतन्त्र उमेद्वार शेरमान घर्तीलाई अपहरण शैलीमा उठाइयो
banijya office
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २४, २०७६ बागेश्वरी पोस्ट
वागलुङका स्वतन्त्र उमेद्वार शेरमान घर्तीलाई अपहरण शैलीमा उठाइयो

वागलुङ। राज्यसत्ताको दुरुपयोग कतिसम्म हुनसक्छ भन्ने भनेर वागलुङ २(ख)को निर्वाचनमा प्रहरीको दुरुपयोग गरेबाट देखिएको स्थानियहरुले गुनासो गरेका छन्।

nepalgunj 081-082

नेकपाका स्थानिय नेता तथा हालै स्वतन्त्र उमेद्वारी दिएका शेरमान घर्तीलाई उमेद्वारी फिर्ता गर्ने अन्तिम समयमा प्रहरी लगाएर वुर्तीवाङबाट हेलिकप्टरमा सदरमुकाम वागलुङ पठाइएको देख्नेहरुले सत्ताको दुरुपयोग कसरी हुन्छ भनेर देखेका हुन्।

वुर्तीवाङमा चुनाव प्रचारमा रहेका घर्तीलाई प्रहरीले भ्यानमा राखेर नगरपालिकाका मेयर समेत रहेका नेकपाका नेता देव कुमार नेपालीको दरवार होटलमा स्ट्यान्डवाई राखिएको हेलिकप्टरमा राखि सदरमुकाम पठाइएको एक प्रत्यक्षदर्शीले बताए। इलाका प्रहरी कार्यालयको एक प्रहरी टोलीले घर्ती र उनका साथी तुलसी अर्याललाई नियन्त्रणमा लिएको थियो। प्रहरीले घर्तीलाई उमेद्वारी फिर्ता लिन सदरमुकाम पठाए पनि अर्याललाई भने इलाका प्रहरी कार्यालयमै राखेको छ।

अर्याल २०७० मा तत्कालिन माओवादीबाट संविधान सभामा उमेद्वार थिए। उम्मेदवारी फिर्ता लिने समय दिनको १ बजेसम्म तय भएपनि शेरमानका प्रतिनिधिका रुपमा जिल्लामा रहेका नेकपाका नेताहरुले निर्वाचन कार्यालयमा सबै सेटिङ मिलाएर हेलिकप्टरमा लिन पठाएका थिए। सत्ताको आडमा निर्वाचन कार्यालयले पनि घर्ती ढिलै पुगेपनि मान्य हुने आश्वासन दिएको थियो।

शेरमान दिनको १ बजेपछि मात्र ढोरपाटनबाट प्रभु कम्पनीको हेलीकप्टरमा उडेका थिए। ,    बाग्लुङ निर्वाचन क्षेत्र नं २ (ख)को उपनिर्वाचनमा  उम्मेदवारी दिएका छन्। प्रदेशसभाको सो क्षेत्रमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाले खिमविक्रम शाहीलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ ।

घर्ती उमेद्वार भएपछि शाहीलाई अप्ठ्यारो पर्ने तथा गठवन्धन पनि प्रभावित हुने भएपछि सत्तारुढ नेकपाले सत्ताको समेत दुरुपयोग गर्दै घर्तीलाई उमेद्वारी फिर्ता लिन अपहरण शैलीमा प्रहरी लगाई हेलिकप्टरबाट सदरमुकाम पठाएको घर्तीका समर्थकहरुले बताएका छन्। घर्ती मगरलाई लिन गएको हेलिकोप्टर मेयर देवकुमार नेपालीको दरबार होटलको छतमा ल्याण्ड भएको थियो । शोही हेलीकोप्टरमा चढाएर घर्तीमगर उम्मेदवारी फिर्ताका लागि सदरमुकाम लगिएको थियो।श्रोत:हाम्राकुराडटकम।


प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १५:३८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP