नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • तुलसीपुरको वडा नं १३ मा नेकपाले नेताले लगाए ताला
तुलसीपुरको वडा नं १३ मा नेकपाले नेताले लगाए ताला
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २४, २०७६ बागेश्वरी पोस्ट
तुलसीपुरको वडा नं १३ मा नेकपाले नेताले लगाए ताला

दाङ ।तुलसीपुर उपमहानगरपालिका वडा नं १३ रनियापुरस्थित वडा कार्यालयमा सत्तासिन दल नेकपाका नेता कार्यकर्ताले तालावन्दी गरिदिएका छन् ।

आइतवार मध्यान्ह १२ बजेतिर दलबल सहित पुगेका नेकपाका नेताहरुले सडक निर्माण उपभोक्ता समितिमा आफुहरुको समेत प्रतिनिधित्व हुनुपर्ने भन्दै वडा कार्यालयमा तालावन्दी गरेको वडा अध्यक्ष डम्मरबहादुर न्यौंपानेले जानकारी दिए ।वडा अध्यक्ष न्यौंपानेले नेकपाको वडा अध्यक्ष पदमा आफुसंगै प्रतिपर्धा गरेका मोहन पौडेलको नेतृत्वमा आएको टोलीले वडा कार्यालयका ३ वटै कोठामा तालावन्दी गरेको बताए । वडा कर्यालयमा तलावन्दी गर्न नेकपाका वडा नं। १३ का अध्यक्ष हुमबहादुर नेपाली पनि गएका थिए ।

नेपाली रनियापुर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन । वडा कार्यालयमा ताला लगाउन उक्त विद्यालयका शिक्षक काँशीराम खड्का, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष देवबहादुर विक समेत गएको वडा अध्यक्ष न्यौैंपानेले बताए । ‘हामीलाई कोठा भित्रै थुन्लान झैं गरेका थिए,’ वडा अध्यक्ष न्यौंपानेले भने ‘ वडाका तीन वटै कोठामा ताला लगाइदिए पछि सचिव लगाएका सबै कर्मचारी दिनभर बाहिरै बसेर फर्किनु भयो।’ फूलवारी अन्तरगत राप्ती राजमार्गदेखि पनालीवोट सम्म जाने २ सय ९० मिटर सडक खण्ड कालोपत्रे गर्न गत आर्थिक वर्ष २०७५÷०७६ मा वडाको ४० लाख बजेट छुट्याइएको थियो।

त्यो सडक निर्माण गर्न गत असारमा रामबहादुर देवकोटाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । ९ सदस्य उक्त उपभोक्ता समितिको सचिवमा तिर्थराज चौधरी, कोषाध्यक्ष स्यानी चौधरी र अन्य सदस्यहरु छन् । उक्त उपभोक्ता समिति अन्तगरगत अनुगमन समितिको संयोजकमा कालिकाप्रशाद पौडेल छन् । त्यसमा नेकपावाट शान्ता वली र तीर्थराज चौधरी समेत अनुगमन समितिमा छन् । राप्ती राजमार्गदेखि पनालीवोट सम्म जाने सडक निर्माणको लागि यही कात्तिक महिनामा स्टिमेट समेत भइसकेको छ ।

तर आज आएर नेकपाले सडक निर्माण गर्न गठित उपभोक्ता समितिमा आफ्नोपनि भागवण्डा खोजेपछि समस्या उत्पन्न भएको छ । ताला लगाउन गएका मध्य एक वडा अध्यक्ष पदका प्रत्यासी मोहन पौडेलेपनि गोप्य रुपमा उपभोक्ता समिति गठन गरेको भन्दै त्यसमा नेकपालाई बाईपास गरिएको भन्दै विरोध जनाए । त्यस्तै उनले वडा नं। १३ मा ३ वटा मन्दिरहरु रहेको भएपनि ती मन्दिरहरुलाई एक रुपैंयापनि बजेट नदिएर वडा नं १२ स्थित सितलपुर मन्दिरलाई ३ लाख रुपैंया बजेट दिएको भन्दै विरोध गरे ।

नेकपाका नेता पौडेलले वडा कार्यालयमा ताला लगानु पर्नाको अर्कौ मुख्य कारण संगिता विकको उपचारको लागि वडाले बजेट नछुट्याउनुलाई पनि अथ्र्याए । विक केही समय पहिले घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिना पुग्दा घाइते भई हाल काठमान्डौंमा उपचाररत छिन । तुलसीपुर वडा नं १३ का वडा अध्यक्ष डम्मरबहादुर न्यौंपानेले भने सडक निर्माणमा नेकपाले भागवण्डा खोजेर विकाश निर्माणमा अवरोध सृजना गर्न खोजेको बताए ।

‘काँग्रेले गर्न थालेको विकाश निर्माणमा बाँझो हाल्न र काम हुन नदिने विकाश विरोधी सरकार निकटका तत्वहरुले चलखेल गर्दै भागवण्डा खोज्नु आँफैमा हाँस्याष्पद हो,’ वडा अध्यक्षले भने । उनले कुनैपनि बाहानामा विकाशमा भाँजो हाल्ने खेल भए त्यो सैह्य नहुने चेतावनी पनि दिए ।श्रोत:फरककोण।


प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १७:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP