नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • लक्ष्य युवा क्लबलाई खेलकुद सामग्री
लक्ष्य युवा क्लबलाई खेलकुद सामग्री
banijya office RSG-2
लक्ष्मण बस्नेत
बुधबार, असोज २१, २०७७ लक्ष्मण बस्नेत
लक्ष्य युवा क्लबलाई खेलकुद सामग्री

तुलसीपुर । तुलसिपुर उपमहानगरपालिका वडा न १५ ले लक्ष्य युवा क्लब तुलसिपुर १५ मलवार लाई खेलकुद सामग्री प्रदान गरेको छ ।

बुधवार खेल सामग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरी क्लबका अध्यक्ष लक्ष्मण बस्नेत, सचिव सुरेन्द्र चौधरी, लगायतको लक्ष्य टिम लाई उपमहानगरपालिकाले उपलब्ध गराएको जर्सी, जुत्ता, सिन प्याड, ग्लोभ्स, मोजा, फुटबल गरि झन्डै ६५ हजार बराबरको फुटबल खेल सामग्री प्रदान गरेको हो । स्थानिय स्तरबाट खेलको विकास र विस्तार गर्ने उदेश्य राखेको वडा न १५ ले खेल गतिविधीका माध्यम बाट तुलसिपुर क्षेत्रमा वडाको पहिचान स्थापित गर्न सफल क्लब लाई खेल सामग्री प्रदान गरिएको वडा अध्यक्ष लक्ष्मण चौधरीले बताए ।

लक्ष्यले फुटबल खेलमा वडाको गरिमा लाई उच्च राखेको छ, तर हाम्रो अबको मान्यता स्थानीय स्तर बाटै राष्ट्रीय खलाडी उत्पादन हुनुपर्छ भन्ने हो त्यही मान्यताका साथ खेल सामग्री प्रदान गरेका छौ उनले भने ।

लक्ष्य क्लबका अध्यक्ष लक्ष्मण बस्नेतले खेल विकासको हाम्रो सोचमा वडा ले पुर्‍याएको सहयोगले थप उर्जा प्रदान गरेको बताए । उनले स्थानिय तह ले क्लब प्रति देखाएको मायाँ र विश्वासले प्रभावकारी खेलगतिविधीको अभियानलाई थप सार्थक र परिणाममुखी बनाउने बिश्वास व्यक्त गरे ।

क्लबका सल्लाहकार एवं खेलप्रेमी लेख राज बस्नेत को स्वागत मन्तब्य रहेको खेल सामग्री हस्तान्तरण कार्यक्रम नेकपा तुलसिपुर १५ वडा कमिटी सचिव खिम लाल वलि, ईलाका प्रहरी कार्यालय मलवार का प्रमुख मेघ राज डागी, लगायतका ले बोल्नु भएको थियो ।

सो अबसरमा क्रीकेट खेलाडी स्माईल अन्सारी, दिनेश पाण्डे, मलुवार टोल बिकास सस्थाका अध्यक्ष काली प्रसाद चौधरी, खेल प्रेमी बिनोद रेग्मी, चित्र बहादुर रोका लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन क्लबका सचिब सुरेन्द्र चौधरीले गरेका थिए ।


प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १७:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP