Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • त्रिशिदेश्वरी र सिद्धार्थको बिजयी सुरुवात
त्रिशिदेश्वरी र सिद्धार्थको बिजयी सुरुवात
RSG-2
लक्ष्मण बस्नेत
शुक्रबार, असोज २३, २०७७ लक्ष्मण बस्नेत
त्रिशिदेश्वरी र सिद्धार्थको बिजयी सुरुवात

दाङ्ग । दाङको तुलसिपुरमा आज शुक्रबार देखि सुरु ईन्टर दाङ भ्याली टि - २० क्रीकेट प्रतियोगिता २०७७ मा त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर र सिद्धार्थ एकाडेमी घोराहि ले बिजयी यात्रा सुरु गरेका छ्न् ।

हेल्पिङ सौल दाङको आयोजना मा संचालित प्रतियोगिता को उद्घाटन खेलमा पब्लिक ज्ञान ज्योती स्कुल तुलसिपुर लाई ४ रन ले पराजित गर्दै त्रिशिदेश्वरी ले बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै गोरखा मा.बि. तुलसिपुर लाई १५ रनले पराजित गर्दै सिद्धार्थ एकाडेमी ले बिजयी यात्रा सुरु गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको त्रीशिदेश्वरी ले २० ओभर को समाप्तिमा आफ्ना ८ विकेटको क्षेतिमा ८२ रन बनाएको थियो । जसमा संकर बुढा ले सर्वाधिक ३० रनको योगदान दिए भने तिलक बौडेल १४ र अनिस आचार्य ले १३ रन जोडे । बलिङ तर्फ पब्लिकका नबराज र दिवान पुन ले समान २/२ विकेट लिए ।

८३ रनको बिजयी लक्ष्य पच्छ्याएको पब्लिक १९ दशमलव २ ओभर मा अलआउट भयो । जसमा दिवान पुनले १७ र समीर न्यौपाने १५ बाहेक अन्य ब्याट्सम्यान ले डबल फिगर बनाउन सकेनन् । बलिङमा त्रीशिदेश्वरि का करण सार्किले शानदार बलिङ गर्दै ह्याट्रिक गरे भने स्माईल अन्सारी ले महत्वपूर्ण ३ बिकेट लिए । खेलमा उत्कृष्ट बलिङ गर्दै ह्याट्रीक गर्न सफल करण सार्कि म्यान अफ द म्याच घोषित भए । यसैबिच सनिवार बिहान ८ बजे हुने पहिलो खेल मा पुरन्धारा क्रीकेट क्लब र आयोजक हेल्पिङ सौल भिड्नेछन् ।

झण्डै एक साता चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ भने खेलहरु लिग कम नकाउटका आधारमा खेलाईनेछ । प्रतियोगिताको बिजेता तथा उपबिजेता टिम ले क्रमशः नगद २५ र १० हजार ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन । त्यस्तै प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडीहरु लाई पुरस्कृत गरिने आयोजक ले जानकारी दिएको छ ।


प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १९:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP