Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • त्रीशिदेश्वरीले चुम्यो ईन्टर दाङ टि-२० क्रीकेटको उपाधी
त्रीशिदेश्वरीले चुम्यो ईन्टर दाङ टि-२० क्रीकेटको उपाधी
RSG-2
लक्ष्मण बस्नेत
बिहीबार, असोज २९, २०७७ लक्ष्मण बस्नेत
त्रीशिदेश्वरीले चुम्यो ईन्टर दाङ टि-२० क्रीकेटको उपाधी

दाङ । ईन्टर दाङ टि- २० क्रीकेट २०७७ को उपाधी त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुरले हात पारेको छ । हेल्पिङ सौल दाङको आयोजनामा महेन्द्र माबी खेल मैदान तुलसिपुर मा आज बिहिवार सम्पन्न फाईनल खेलमा ज्ञान ज्योती स्पोर्ट्स एकाडेमी तुलसीपुरलाई ८ रनले पाखा लगाउदै त्रीशिदेश्वरी स्पोर्ट्स क्लबले उपाधी उचाले को हो । उपाधीसंगै उसले नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको प्रतियोगिताका संयोजक आभाष बुढाथोकी ले जानकारी दिए । उता फाईनलमा पराजित ज्ञान ज्योती नगद १० हजार, ट्रफी, मेडल, प्रमाणपत्र मा चित्त बुझाउदै उपबिजेता मा सिमित रह्यो ।

टस जितेर ब्याटिङ रोजेको त्रीशिदेश्वरीले १८ दशमलव ५ ओभर मा अलआउट हुदै ७७ रन बनाएको थियो । जसमा त्रीशिदेश्वरीका युबराज ओलि र भरत ओलिले समान १७ /१७ रन को योगदान दिएका थिए । बलिङ तर्फ ज्ञान ज्योतीका प्रकाश श्रेष्ठले सर्वाधिक ४ विकेट लिए भने कमल ओलिले २ विकेट लिए । प्रतिउत्तरमा ७८ रनको बिजयी लक्ष्य पाएको ज्ञान ज्योती १५ दशमलव १ ओभरमा ६९ रन अलआउट भयो  । जसमा प्रबिन अधिकारीले १९ रन बनाए । बलिङ तर्फ संकर बुढाले सर्वाधिक ४ विकेट लिए भने स्माईल अन्सारी र सन्दिप डागि समान २/२, तथा तिलक बौडेल र करण सार्किले समान १/१ विकेट लिएका थिए । म्यान अफ द फाईनल त्रीशिदेश्वरी का संकर बुढा भए ।

कोरोना भाईरसका कारण ठप्प बनेको जिल्लाको खेलकुद गतिबिधीलाई चलाएमान बनाउने उदेश्यका साथ आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो भने खेलहरु लिग कम नकाउटका आधारमा खेलाईएको थियो ।

प्रतियोगितामा अम्पायरको भुमिकामा नव राज केसि, सचिन सुवेदी र स्कोररमा सचिन देवकोटा रहेका थिए ।

यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक हेल्पिङ सौलका अध्यक्ष सागर देवकोटाको अध्यक्षता भएको थियो ।सो अबसरमा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने त्रीशिदेश्वरीका संकर बुढा, बेस्ट ब्याट्सम्यान, त्रीशिदेश्वरीकै करण सार्की, बेस्ट बलर, बेस्ट फिल्डर त्रीशिदेश्वरीका भरत ओलि, सिद्धार्थ एकाडेमिका केशव अधिकारी म्यान अफ द सिरिज, बेस्ट सिक्सर दङ्गाली पल्टका कमल चौधरि र फेयर प्लेय टिम वडा न ७ घोषित भयो ।

हेल्पिङ सौलका आईडिभिसिसी सनम ओलिले संचालन गरेको समापन समारोहमा धन्यवाद ज्ञापन प्रतियोगिता का सह-संयोजक राजिव पौडेल ले गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  २०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP