Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगन्जमा दुई सय बढी कार्यकर्ता राप्रपामा प्रबेश
नेपालगन्जमा दुई सय बढी कार्यकर्ता राप्रपामा प्रबेश
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १८, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्जमा दुई सय बढी कार्यकर्ता राप्रपामा प्रबेश

नेपालगन्ज । दुई सय बढी कार्यकर्ता अन्य पार्टी परित्याग गरि राप्रपामा प्रबेश गरेका छन् ।

नेपालगन्जको वडा नम्बर ४ मा राप्रपाद्वारा आयोजित वडा कमिटी संगठन बिस्तार तथा पार्टी प्रबेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २ सय बढी राप्रपामा प्रबेश गरेका छन् । राप्रपाले नै हिन्दुरास्ट्र कायम गराउने र देशका लागि राजतन्त्र नै आबश्यक भएको भन्दै नेपाली कांग्रेस र फोरमबाट २ सय बढी राप्रपामा प्रबेश गरेको राप्रपा बाँके का युवा नेता एबम नेपालगन्ज ४ का अध्यक्ष मो. सफिक बेहनाले बताए। राप्रपाको क्रेज देशभर बढीरहेकोले आफुहरु राप्रपामा प्रबेश गरेको नबप्रबेशीहरुले बताए।

पार्टी प्रबेश कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एबम नेपालगन्जका मेयर डा. धवल शमशेर राणा, राप्रपाका केन्द्रीय सदस्य तेज बिक्रम शाह ,आशा धिमाल, राप्रपा बाँके अध्यक्ष नरेन्द्र पौडेल, राप्रपा बाँकेका युवा उदयीमान नेता एबम नेपालगन्ज ४ का अध्यक्ष मो. सफिक बेहना, महिला संगठनकी केन्द्रीय सदस्य पिन्की शाह, इन्दिरा शाही, महिला नेत्री मेनका जोशी,मिरा श्रेष्ठ लगायत नेताहरुको उपस्तिथि रहेको थियो।कार्यक्रममा हजार बढी कार्यकर्ताको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  २२:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
राष्ट्रियता केन्द्रित संयुक्त मोर्चा निर्माण गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्णय
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP