Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • तेक्वान्दोको ब्ल्याकबेल्ट ग्रेडिङ, ४२ खेलाडी दिक्षित
तेक्वान्दोको ब्ल्याकबेल्ट ग्रेडिङ, ४२ खेलाडी दिक्षित
RSG-2
लक्ष्मण बस्नेत
मंगलबार, मंसिर ३, २०७६ लक्ष्मण बस्नेत
तेक्वान्दोको ब्ल्याकबेल्ट ग्रेडिङ, ४२ खेलाडी दिक्षित

तुलसिपुर दाङ । दाङको तुलसिपुरमा मंगलबार सम्पन्न जिल्ला स्तरिय तेक्वान्दो ब्ल्याक बेल्ट ग्रेडिङ तथा दिक्षान्त समारोह बाट ४२ खेलाडी दिक्षित भएका छन् ।
दाङ जिल्ला तेक्वान्दो संघको आयोजना तथा हाम्रो पहुँच सेकेण्डरी स्कुल तुलसिपुरको समन्वय मा भएको कार्यक्रममा ब्ल्याकबेल्ट लिन योग्य ४२ सिनियर खेलाडी बाट ४१ जनालाई ब्ल्याकबेट (कालो बेल्ट) र एक जना लाई सेकेन्ड डान प्रदान गरि दिक्षित गरिएको हो । जिल्लामा स्थापित डोजाङका महिला ९ र पुरुष ३३ सिनियर खेलाडी सहभागी भएको ब्ल्याकबेल्ट ग्रेडिङ बाट देवि चौधरी,बिबेक चौधरी,कपिल चौधरी, रितेश चौधरी, अजित चौधरी, अप्सन डागी,नमन केसि,सुजल महरा,मधुसुदन योगि,बन्दना भण्डारी,गोबिन्द भण्डारी,श्रीबिदा भण्डारी, समीर शर्मा,बिबेक भण्डारी,निरज बोहरा,निकिता बुढाथोकी, प्रताप बिक,आकृती पुन, बिभुती बोहरा,आकाश रोका, सिद्धान्त योगि,नाईटिङगल राई,कमल रोकामगर,शिव कुमार निरौला,दिपेश शाह,जीवन परियार,रोशन रसाईली,प्रतीक लामिछाने, त्यसैगरी विक्रम पोख्रेल,प्रविन बुढाथोकी,माया गुरुङ,सुमित्रा चौधरी,सन्दिप घर्तिमगर,भक्तिराम थापा,मान बहादुर बिक,बिसाल बिक,राहुल सुनार,समीर क्षेत्री,सुनिल नेपाली,निरज श्रेष्ठ,दिपेश घर्ती, अन्जना पुन, बिकास नेपाली र दिक्षित भएको दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष भिम लाल बि.क.ले जानकारी दिए ।

ब्ल्याकबेल्ट ग्रेडिङ कार्यक्रमको निर्णयमा सुवास चन्द्र केसि,भिम लाल बिक,राकेश परियार,बिरुभाई बज्राचार्य,मान बहादुर चौधरी,बिस्णु अधिकारी,तेज बहादुर बिक,बम बिक,सुनिता बिक,स्वागत परियार र तिलक पुन रहेका थिए । यसैबिच कार्यक्रम दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष भिम लाल बिक को अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं नेपाल तेक्वान्दो संघ प्रदेश न ५ का अध्यक्ष बिमल रिजाल को बिशिस्ट आतिथ्य मा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पाण्डेले मानव स्वास्थ्यको मुख्य मेरुदण्ड खेलकुद क्षेत्र लाई देशको समृदी संग जोडेर लैजानु पर्ने बताए । बिकसित मुलुकहरुले खेलकुद कै माध्यम बाट समृदि हासिल गरेको उदाहरण प्रस्तुत गरेका पाण्डे ले अब देशको समृदी खेलकुद कै हातमा रहेको बताए । उनले अन्तरास्ट्रिय जगतमा देशको सान र गौरवलाई उच्च राख्न खेलकुद मात्र एक दरिलो माध्यम रहेको समेत बताए ।
सो अबसरमा कार्यक्रमका बिशिस्ट अतिथी बिमल रिजाल,दाङ जिल्ला खेलकुद बिकास समितिका तत्कालीन अध्यक्ष डिल्ली बहादुर डागी, तुलसिपुर उधोग बाणिज्य संघ का अध्यक्ष वीर बहादुर रावत (बिरु),लगायतका ले बोल्नुभएको थियो । कार्यक्रम को संचालन तेक्वान्दो का सहायक प्रशिक्षक राकेश परियार ले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  १७:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP