नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता
कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ३, २०७६ बागेश्वरी पोस्ट
कांग्रेसको नजरमा सरकारका २१ महिनाका २१ असफलता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको २१ महिने अवधिका २१ वटा असफलता सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत् नेपाली कांग्रेसले सरकारका २१ वटा असफलताको सूची सार्वजनिक गरेको हो ।

कांग्रेसले वर्तमान सरकार राष्टियताको मुद्दादेखि भ्रष्टाचार नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नमा समेत असफल भएको उल्लेख गरेक छ। पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले आगामी उपनिर्वाचनमा सरकारका यिनै असफलताहरुलाई विश्लेषण गरेर मतदाताले मतदान गर्ने विश्वास व्यक्त गरे। यस्तै विद्यार्थीबाट कांग्रेसको उपनिर्वाचन केन्द्रित आह्वान पत्रसमेत पाटी कार्यालयमा सार्वजनिक गरेको छ।

कांग्रेसले २१ वटा शीर्षकमा सरकारका असफलताको फेहरिस्त प्रस्तुत गरेको छ ।

यस्ता छन् कांग्रेसले ठहर गरेका सरकारका असफलता

१) राष्ट्रियताको प्रश्न
२) संविधानप्रति अपनत्वको दायरा विस्तार गर्न नसक्नु
३) सत्ताको सैद्धान्तिक चरित्र निर्क्योलमा असफलता
४) संघीयताको बाँकी कार्यभार पूरा गर्न असफल
५) कूटनीतिक मामिलामा अपरिपक्वता
६) विप्लव प्रकरणमा असफलता
७) शान्ति सुरक्षा र निर्मला पन्त हत्या प्रकरण
८) मूल्य वृद्धि
९) वाइडबडी लगायत भ्रष्टाचार
१०) बूढीगण्डकीमा राष्ट्रघात
११) मेलम्चीमा खेलवाड
१२) निजगढ विमानस्थलको भविष्य अन्योल
१३) चिकित्सा शिक्षाका विद्यार्थीको भविष्य अन्योल
१४) असफल संवैधानिक परिषद्
१५) प्रेस स्वतन्त्रता शब्दमा मात्रै
१६) होली वाइन प्रकरण
१७) गुठी विधेयक
१८) सामाजिक सुरक्षा कोष
१९) बालुवाटार जग्गा काण्ड
२०) सेयर बजार ओरालो
२१) असहिष्णु अभिव्यक्ति र अराजनीतिक चरित्र

विवरण


प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP