नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • तुलसीपुरमा खुला भलिबल प्रतियोगिता हुँदै
तुलसीपुरमा खुला भलिबल प्रतियोगिता हुँदै
RSG-2
लक्ष्मण बस्नेत
सोमबार, पुस १३, २०७७ लक्ष्मण बस्नेत
तुलसीपुरमा खुला भलिबल प्रतियोगिता हुँदै

तुलसीपुर (दाङ) ।दाङको तुलसीपुरमा खुला भलिबल प्रतियोगिता २०७७ हुने भएको छ । स्वतन्त्र युवा क्लब तुलसिपुर ६ राजापुरको आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता यहि पुस २३ गतेदेखि सुरु हुुनेछ । स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकासमा टेवा पुर्‍याउने गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १८ बढी टिमको सहभागिता रहने क्लब का अध्यक्ष संदिप गौतमले जानकारी दिनु भएको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसिपुर ५ मा रहेको अरनिको खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ ।प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ ।त्यस्तै उपबिजेता टिमले नगद २५ हजार तथा प्रमाणपत्र र तृतीय हुने टिम ले नगद १५ हजार, प्रमाणपत्र हात पार्ने प्रतियोगिता संचालन समितिका संयोजक एच आर मगर ले जानकारी दिनु भएको छ । यसैविच आयोजकले यतिबेला प्रतियोगिताको तयारी लाई तिब्र पारेको छ । टिम दर्ता,प्रचारप्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान निर्माण लगाएतका पक्षमा तिब्रता दिएको संयोजक मगर ले बताउनुभयो ।


प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १२:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप: ब्राजिलको उत्कृष्ट प्रदर्शन, हैटी ३-० गोलले पराजित
विश्वकप: ब्राजिलको उत्कृष्ट प्रदर्शन, हैटी ३-० गोलले पराजित
नेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
नेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
दक्षिण कोरियालाई हराउँदै  मेक्सिको विश्वकपको अन्तिम–१६ मा
दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम–१६ मा
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-०  जित, स्विट्जरल्याण्ड पनि विजयी
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-० जित, स्विट्जरल्याण्ड पनि विजयी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP