Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • गोजुरियो करातेको ग्रेडिङ तथा दिक्षान्त समारोह सम्पन्न
गोजुरियो करातेको ग्रेडिङ तथा दिक्षान्त समारोह सम्पन्न
RSG-2
लक्ष्मण बस्नेत
मंगलबार, माघ १३, २०७७ लक्ष्मण बस्नेत
गोजुरियो करातेको ग्रेडिङ तथा दिक्षान्त समारोह सम्पन्न

दाङ । दाङको तुलसिपुरमा गोजुरियो कराते को ग्रेडिङ तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । नेपाल गोजुरियो कराते दो संघको आयोजनामा सहिद स्मृति आवासीय मा.बि. तुलसिपुर बनकट्टीमा मंगलवार भएको ग्रेडिङ तथा दिक्षान्त समारोहमा जिल्लाका सिनियर तथा जुनियर गरि ६५ बढी खेलाडी दिक्षित भएका छन् ।

जस अन्तरगत सिनियरतर्फ ब्ल्याक बेल्ट सो डान फस्ट डान, सेकेण्ड डान, थर्ड डान र जुनिएर तर्फ विभिन्न बेल्टमा अप ग्रेट खेलाडी हरु लाई नेपाल गोजुरियो कराते महासंघका केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक बि.आर मित्राले दिक्षित गर्नु भएको नेपाल गोजुरियो करातेका प्रशिक्षक विवेक कुमार बि.क. ले जानकारी दिनुभएको छ ।

नेपाल कराते दो संघ दाङको आयोजनामा भएको समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी बि.आर मित्रा ले रास्ट्रको सान र गौरव संग जोडिएको सिङ्गो खेलकुद क्षेत्र मानव जीवनको अभिन्न अङ्ग भएको बताउनु भएको छ ।

खेलकुद मानव जीवनको अभिन्न अङ्गसंगै सर्बाङ्गिन बिकासको आधार स्तम्भ पनि हो त्यसैले यसको उच्च आदर्शलाई सदैव आत्मसाथ गर्न खेलाडीहरु लाई उहाँले आग्रह गर्नु भयो । नेपाल कराते दो संघ दाङका अध्यक्ष बिरेन्द्रको अध्यक्षतामा भएको कार्यक्रममा, सहिद स्मृति आवासिय मा.बि. का सहायक प्रधानाध्यापक धनेश्वोर पोख्रेल, समाज सेवि पुस्पा आचार्य, प्रशिक्षक, नबराज रोका, सुबिन चौधरी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा शान्तिनगर र मानपुर दोजाङका खेलाडिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रशिक्षक हरिष चन्द्र रानाले गर्नुभएको थियो ।


प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १८:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP