नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • गोरखा ट्रेनिङ सेन्टरले चुम्यो खुला भलिबलको उपाधी
गोरखा ट्रेनिङ सेन्टरले चुम्यो खुला भलिबलको उपाधी
RSG-2
लक्ष्मण बस्नेत
आइतबार, माघ २५, २०७७ लक्ष्मण बस्नेत
गोरखा ट्रेनिङ सेन्टरले चुम्यो खुला भलिबलको  उपाधी

तुलसीपुर दाङ । दाङ तुलसीपुरको बालापुरमा संचालित जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ को उपाधी गोरखा ट्रेनिङ सेन्टर तुलसिपुरले चुमेको छ ।

सक्सेस फुटबल क्लब तुलसिपुर दाङको आयोजनामा तथा तुलसिपुर २ र दङ्गीशरण ५ बालापुरका युवाहरुको ब्यबस्थापनमा माबी बालापुर प्राङ्गणमा उल्लेख्य दर्शककाबिच आज आईतबार सम्पन्न रोमाञ्चक र कडा प्रतिस्पर्धात्मक फाईनल खेलमा ईन्टिरियर स्मार्ट होम डेकोर तुलसिपुर लाई २५–१५, १४–२५, २१–२५, २५–२० र १५–८ अर्थात ३–२ को सेटमा पाखा लगाउदै गोरखा ट्रेनिङ सेन्टरले उपाधी चुम्न सफल भएको हो ।

उपाधी संगै उसले नगद ७५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्‍यो । त्यस्तै फाईनलमा सम्मानजक पराजय ब्यहोरेको ईन्टिरियर होम डेकोर उपबिजेतामा सिमित रहदै नगद ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

त्यस्तै प्रतियोगिता फेलोसिप ट्रेनिङ सेन्टरले तृतिय स्थान हासिल गर्दै नगद ३० हजार, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्‍यो भने जनप्रीय बोर्डिङ स्कुल बस्लापुरले सान्त्वना स्थानको ट्रफी हात पार्‍यो ।

आयोजक सक्सेस क्लबका अध्यक्ष सुरज ओलिको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न २ का अध्यक्ष राजु आचार्यको प्रमुख आतिथ्य एवं नेपाली काग्रेस यातायात बिभाग केन्द्रीय सदस्य सुरेश हमालको बिशिष्ट आतिथ्यमा प्रतियोगिताको समापन समारोह भएको थियो । प्रतियोगिताका संयोजक ढुण्डी राज न्यौपानेको स्वागत रहेको कार्यक्रममा खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ बेस्ट प्लेयर खेलाडी गोरखा ट्रेनिङ सेन्टरका कमल गहतराज, बेस्ट ब्लकर गोरखा ट्रेनिङ सेन्टर कै बिपिन क्षेत्री, बेस्ट लिब्रो फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुरका हरिश बोढाथोकी, बेस्ट लिफ्टर ईन्टिरियर होम डेकोरका प्रबिण सारु मगर र बेस्ट स्पाईकर ईन्टिरियर होम डेकोरकै सुवास चन्द घोषित भए भने उनिहरुलाई ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताका बिजेता, उपबिजेता, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि, बिशिष्ट अतिथी, कार्यक्रमका अध्यक्ष, संयोजक लगायतले पुस्कार तथा ट्रफी प्रदान गर्नु भएको थियो । कार्यक्रम को संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजना गरिएको प्रतियोगिताको रेफ्रीमा राष्ट्रीय रेफ्री हरिश ओलि, प्रदेश रेफ्री भरत कवर, भिम बहादुर डागी, राधा बुढाथोकी रहनु भएको थियो ।
No description available.


प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १९:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP