नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • तुलसीपुरको फुटबल टोली काठमाण्डौ प्रस्थान
तुलसीपुरको फुटबल टोली काठमाण्डौ प्रस्थान
RSG-2
लक्ष्मण बस्नेत
शनिबार, मंसिर ७, २०७६ लक्ष्मण बस्नेत
तुलसीपुरको फुटबल टोली काठमाण्डौ प्रस्थान

तुलसीपुर (दाङ )।क्विक्स कप अन्तर बिधालय स्तरीय राष्ट्रिय फुटबल प्रतियोगिता २०७६ मा भाग लिन गोरखा मा.बि. तुलसिपुर को खेलाडी टोली काठमाण्डौ प्रस्थान गरेको छ ।

काठमाण्डौमा मंसिर ८ गते बाट एन्फा कम्पलेक्स काठमाडौमा सुरु हुने प्रतियोगितामा भाग लिन सुरेश भण्डारी को क्याप्टेनसीपमा  टिम व्यवस्थापक मोहन सुनार, टिम कोच दुर्गा राजलवट, लगाएतको २० सदस्यीय खेलाडी टोली सनिवार बिहान त्यस तर्फ प्रस्थान गरेको हो । टोलीलाई दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशिल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भानु बिक्रम राणा, बिधालय का प्रधानाध्यापक बिजय जि.एम.बिधालय ब्यबस्थापन समितिका उपाध्यक्ष डोर बहादुर जि.सि.बिधालय का मा.बि.कोर्डिनेटर बामदेव साप्कोटा,शिक्षक पुर्ण डागी, भरत भण्डारी लगाएतकाले संयुक्त रुपमा माला तथा टिका लगाएर विदाई गरेको बिधालय ले जानकारी दिएको छ ।

टोलीमा क्याप्टेन सुरेश भण्डारी,किप्पर सत्कार वलि र युबराज भुसाल,आयुष रेग्मी,किरण डागी,कमल पुन, सिजन ओलि,बिशाल शर्मा,दिनेश डागी,कुशल सुबेदी,एलिश श्रेष्ठ,समीर गुरुङ,क्षितिज महतरा,कविन के.सि.,भास्कर भुसाल,राम बहादुर डागी,साजन चलाउने,र जेनिस चलाउने रहेका छन । दाङको बेल्झुण्डी रंगशालामा भएको पाँच नं प्रदेश स्तरिय क्विक्स कप अन्तर बिधालय स्तरिय प्रतियोगितामा बिजेता बनेको गोरखा मा.बि. ले बिधालयमा पाँच महिना को बन्द प्रशिक्षण पश्चात् खेलाडी छनोट गरेको थियो ।

प्रदेश नं ५ को प्रतिनिधित्व गरेर रास्ट्रीय प्रतियोगितामा शसक्त र शानदार प्रदर्शन गर्ने लक्ष्य लिएको खेलाडी टोलीले आफ्नो पहिलो खेलमा ओण्डर ल्याण्ड टिम संग कडा प्रतिस्पर्धा गर्नेछ । खेल सोमबार बिहान ११:४५ १२ बजे हुनेछ ।

१९ गते सम्म संचालन हुने प्रतियोगितामा ७ प्रदेश का १६ टिम को सहभागिता रहनेछ !


प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  १३:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP