नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • तुलसीपुरमा खुला पुरुष भलिबल जारी
तुलसीपुरमा खुला पुरुष भलिबल जारी
लक्ष्मण बस्नेत
आइतबार, फागुन १६, २०७७ लक्ष्मण बस्नेत
तुलसीपुरमा खुला पुरुष भलिबल जारी

तुलसीपुर( दाङ )। दाङको तुलसीपुर अरनिको मैदानमा जारी जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला पुरुष भलिबल प्रतियोगितमा डल्फिन फिड कैलाली,पिवाईसी रुकुम र हिरा डागी फाउन्डेसन ले बिजयी सुरुवात गरेका छ्न्।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा संचालित प्रतियोगिताको आईतवार सम्पन्न लिग चरणका खेलमा युवा बहुमुखी क्लब पिपलनेटा सल्यान लाई २५-१२ र २५-२० को सोझो सेटमा पाखा लगाउदै डलफिन फिड कैलालीले बिजयी यात्रा सुरु गरेको हो।

त्यस्तै फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुर लाई २५-१२,२३-२५ र २५-१६ अर्थात २-१ को सेटमा पाखा लगाउदै बिजयी यात्रा सुरु गर्दा देउखुरी भलिबल क्लबलाई २५-१५ र १५- २३ को सोझो सेटमा पराजित गर्दै हिरा डागी फाउन्डेसनले आफ्नो बिजयी यात्रा सुरु गरेको हो। यसैविच प्रतियोगिता अन्तरगत सोमबार बिहान हुने पहिलो खेलमा रुकुम पश्चिम र राप्ती बबई क्याम्पस तुलसिपुर भिड्नेछन्। खेल बिहान साढे सात बजे देखि सुरु हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताकोरेफ्रीको भुमिकामा राष्ट्रिय रेफ्री हरिस वलि,प्रदेश रेफ्री भरत कवर, धनमाया बोहरा र भिम बहादुर डागी लगाएत रहनु भएको छ। सबैका लागि खेलकुद, खेलकुदमा बैज्ञानिक नयाँ संरचना र आमुल परिबर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रिय अध्यक्ष जयन्द्र बहादुर चन्दले जानकारी दिनुभएको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिएको प्रतियोगिता को बिजेता,उपबिजेता,तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः नगद १ लाख,५० हजार २५ हजार र १५ हजार तथा कप,मेडल, प्रमाणपत्र हात पार्ने छन्।

त्यस्तै खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडीहरुलाई पुरस्कृत गरिने नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय महासचिव बिनोद चन्दले जानकारी दिनुभएको छ।


प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १८:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीलाई कपडा धुने वाशिङ मेसिन सहयोग
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीलाई कपडा धुने वाशिङ मेसिन सहयोग
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP