नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कराते प्रशिक्षक प्रशिक्षण तथा रेफ्री रिफ्रेसर तालिम सम्पन्न
कराते प्रशिक्षक प्रशिक्षण तथा रेफ्री रिफ्रेसर तालिम सम्पन्न
RSG-2
लक्ष्मण बस्नेत
आइतबार, चैत २९, २०७७ लक्ष्मण बस्नेत
कराते प्रशिक्षक प्रशिक्षण तथा रेफ्री रिफ्रेसर तालिम सम्पन्न

तुलसिपुर । तुलसिपुर नगर स्तरिय सितोरियो कराते प्रशिक्षक प्रशिक्षण तथा रेफ्री रिफ्रेसर तालिम सम्पन्न भएको छ । 

नेपाल सितोरियो कराते अरनिको डोजो तुलसिपुर ५ को आयोजनामा तुलसिपुर नगर क्षेत्रका विभिन्न स्थानमा डिजो संचालन गरेका स्वयंसेवक प्रशिक्षकलाई लक्षित गरि तालिम दिईएको हो ।

दाङ तुलसिपुर ९ बेलुवा कराते हलमा भएको दुई दिने तालिममा एउटा कुशल प्रशिक्षकले प्रशिक्षण दिदा अपनाउनु पर्ने प्रक्रिया र पद्धति, अनुशासन, सन्तुलित आहार, रेफ्रीले खेल खेलाउदा ध्यान दिनुपर्ने आवश्यक सिद्धान्त र अभ्यास  बारेमा अभ्यस्त गराईएको थियो । 

तालिममा नेपाल सितोरियो कराते लुम्बिनी प्रदेशका प्रमुख प्रशिक्षक बलराज नेपाली, कराते अस्थायी प्रशिक्षक पदम बहादुर बस्नेतले प्रशिक्षण दिनु भएको थियो ।

सो अबसरमा स्वयंसेवक प्रशिक्षक, सिनियर तथा जुनियर खेलाडि गरि दुई सय पचास जनाको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  २०:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप: ब्राजिलको उत्कृष्ट प्रदर्शन, हैटी ३-० गोलले पराजित
विश्वकप: ब्राजिलको उत्कृष्ट प्रदर्शन, हैटी ३-० गोलले पराजित
नेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
नेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
दक्षिण कोरियालाई हराउँदै  मेक्सिको विश्वकपको अन्तिम–१६ मा
दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम–१६ मा
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-०  जित, स्विट्जरल्याण्ड पनि विजयी
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-० जित, स्विट्जरल्याण्ड पनि विजयी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP