Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • तुलसीपुर वडा नंं १२ प्रथम वडा अध्यक्ष कपको सोमबार फाईनल खेल हुने
तुलसीपुर वडा नंं १२ प्रथम वडा अध्यक्ष कपको सोमबार फाईनल खेल हुने
RSG-2
लक्ष्मण बस्नेत
आइतबार, पुस ६, २०७६ लक्ष्मण बस्नेत
तुलसीपुर वडा नंं १२ प्रथम वडा अध्यक्ष कपको सोमबार फाईनल खेल हुने

हरिपौरी( दाङ )। तुलसिपुर उपमाहानगरपालिका वडा न १२ प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ मा सोमबार सेमिफाइनल तथा फाईनल खेल हुने भएका छ्न् ।

शान्ती युवा क्लब तुलसिपुर १२ को आयोजनामा पशुपती मा.बि हरिपौरा संचालित प्रतियोगिताको सनिवार सम्पन्न खेलमा कचिला बि,क्वाङी बि, कचिली र टरिगाउ सेमिफाइनल मा प्रवेश गरेका छन् ।कचिला बि ले कपडादेवी लाई शून्य का बिरुद्ध १ गोल अन्तर ले पराजित गर्दै सेमिफाइनल मा प्रवेश गरेको हो ।

खेल मा कचिला बि का जर्सी न १७ का खेलाडी प्रदेश चौधरीले गरेको गोल नै निर्णायक गोल सावित भयो  त्यस्तै क्वाङी बि ले टरिगै लाई सुन्यका बिरुद्ध ३ गोल अन्तर ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गर्‍यो ! त्यस्तै टरिगाउ ले क्वाङी ए लाई सुन्यका बिरुद्ध ३ गोल अन्तर ले स्तब्ध पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै कचिला ए लाई ट्राईबेकरमा ४ का बिरुद्ध ५ गोल अन्तरले पराजित गर्दै कचिली ले सेमिफाइनल यात्रा गरेको हो ! प्रतियोगिता अन्तरगत सोमबार बिहान ८ बजे हुने पहिलो सेमिफाइनल खेलमा कचिला बि र क्वाङी बि भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा कचिली र टरिगाउ भिड्ने आयोजक क्लबका जोएल गिरि ले जानकारी दिनु भएको छ ।

प्रतियोगिता अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री डिएन दहाल,खुम वलि र सुरेन्द्र चौधरी रहनु भएको छ ! प्रतियोगिताको उद्घाटन सनिवार तुलसिपुर वडा न १२ का अध्यक्ष सुर्य बहादुर डागी ( श्याम) ले गर्नु भएको थियो !


प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  १८:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP