नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • तुलसीपुर १२ प्रथम अध्यक्ष कपको उपाधी कचिलीलाई
तुलसीपुर १२ प्रथम अध्यक्ष कपको उपाधी कचिलीलाई
RSG-2
लक्ष्मण बस्नेत
सोमबार, पुस ७, २०७६ लक्ष्मण बस्नेत
तुलसीपुर १२ प्रथम अध्यक्ष कपको उपाधी कचिलीलाई

दाङ । तुलसीपुर उपमाहानगरपालिका वडा नम्बर  १२ प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ को उपाधी कचिलीले चुमेको छ । तुलसीपुर उपमहानगरपालिका १२ को  आयोजनामा पशुपती मा.बि हरिपौरा संचालित प्रतियोगिताको सोमबार सम्पन्न फाईनल खेलमा क्वाङी बि लाई सुन्यका बिरुद्ध २ गोल अन्तरले स्तब्ध पार्दै कचिली ले उपाधी चुमेको हो।

उपाधी संगै उसले नगद ३० हजार, कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो। फाइनलमा पराजित क्वाङी भने उपबिजेतामा चित्त बुझाउदै नगद १५ हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्न सफल भयो ।त्यस्तै कचिला बि तृतिय भएको छ।

उसले नगद ५ हजार, कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो ।उल्लेख्य दर्शक का बिच भएको शानदार अनि रोमाञ्चक खेलको पहिलो हाफ को १८ औ मिनेटमा कचिली का प्रकाश बुढामगर ले सुरुवाती गोल गर्दै टिम लाई एक सुन्यको अग्रता दिलाएका थिए।

त्यस्तै पहिलो हाफ को ३४ मिनेटमा मनराज बाठा ले थप एक गोल गर्न सफल भए । ३ दिन सम्म संचालित प्रतियोगितामा वडा भित्रका ८ टिमको सहभागिता रहेको थियो भने खेल नकाउट आधारमा खेलाइएको आयोजक क्लबका जोएल गिरि ले जानकारी दिनु भएको छ ।प्रतियोगिता अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री देव नारायण दहाल,खुम वलि र सुरेन्द्र चौधरी रहनु भएको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह सह आयोजक शान्ती टोल बिकास सस्थाका कौशिक जिएम को अध्यक्षता तथा तुलसिपुर वडा न १२ का अध्यक्ष तथा तुलसिपुर उपमहानगरपालिका प्रबक्ता सुर्य बहादुर डागी ( श्याम) को प्रमुख आतिथ्य एवं नेकपा का तुलसीपुर नगर अध्यक्ष खुसी राम चौधरी को बिशिस्ट आतिथ्य मा भएको थियो ।

सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने कचिली का मनराज बाठा बेस्टप्लेयर खेलाडी,क्वाङिका दिनेश चौधरी बेस्ट डिफेन्स,कचिलिका नारायण बाठा बेस्ट गोल किप्पर र राईजिङ प्लेयर कचिला का प्रदेश चौधरी लाई घोषित गरिएको थियो ।


प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  १९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप: ब्राजिलको उत्कृष्ट प्रदर्शन, हैटी ३-० गोलले पराजित
विश्वकप: ब्राजिलको उत्कृष्ट प्रदर्शन, हैटी ३-० गोलले पराजित
नेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
नेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
दक्षिण कोरियालाई हराउँदै  मेक्सिको विश्वकपको अन्तिम–१६ मा
दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम–१६ मा
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-०  जित, स्विट्जरल्याण्ड पनि विजयी
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-० जित, स्विट्जरल्याण्ड पनि विजयी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP