नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • तुलसी र ज्ञानज्योती ईन्टर स्कुल फुटसलको फाईनलमा भिड्ने
तुलसी र ज्ञानज्योती ईन्टर स्कुल फुटसलको फाईनलमा भिड्ने
banijya office RSG-2
लक्ष्मण बस्नेत
शुक्रबार, पुस १८, २०७६ लक्ष्मण बस्नेत
तुलसी र ज्ञानज्योती ईन्टर स्कुल फुटसलको फाईनलमा भिड्ने
undefined

तुलसीपुर दाङ । तुलसी माबी तुलसिपुर र पब्लिक ज्ञानज्योती तुलसिपुर दोश्रो ईन्टर स्कुल फुटसलको फाईनलमा भिड्ने भएका छ्न् ।

दाङको तुलसीपुरमा शुक्रबारदेखि सुरु प्रतियोगिता को सेमिफाइनलमा राप्ती बाल एकाडेमी तुलसिपुर लाई एक का विरुद्ध १३ गोलको भारी अन्तरले पराजित गर्दै ज्ञानज्योति (ए)ले फाईनल यात्रा तय गरेको हो !त्यस्तै ज्ञानज्योती बि लाई शून्य का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै तुलसी माबी ले पब्लिक ज्ञान ज्योती संग को फाईनल भिड्न्त पक्का गरेको हो ।

तुलसिपुर युथ क्लबको आयोजनामा तुलसिपुर ६ स्थित द लेगेण्ड फुटसल ग्राउन्ड मा संचालित प्रतियोगिता फाईनल खेल सनिवार दिउँसो १ बजे हुने दुर्गा राज लवटले जानकारी दिएका छ्न।

स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ३० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १५ हजार मेडल, प्रमाणपत्र हात पार्ने छ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तथा प्रत्येक म्याच मा म्यान अफ द म्याच हुने खेलाडी लाई पुरस्कृत गरिनेछ ।


प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मंगल प्रसाद माविमा खेलकुद सप्ताह सुरु
मंगल प्रसाद माविमा खेलकुद सप्ताह सुरु
आठौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि काभ्रेका खरेलले जिते
आठौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि काभ्रेका खरेलले जिते
तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डमा अधिकांश खेल सम्पन्न, शनिबार समापन 
तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डमा अधिकांश खेल सम्पन्न, शनिबार समापन 
मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको तयारी पूरा
मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको तयारी पूरा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP