prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स सुरु
कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स सुरु
banijya office
लक्ष्मण बस्नेत
शुक्रबार, जेठ २७, २०७९ लक्ष्मण बस्नेत
कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स सुरु

दाङ । जिल्ला स्तरीय कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स आजदेखि दाङको तुलसीपुरमा सुरु भएको छ ।

nepalgunj 081-082

दाङ जिल्ला कराते संघको आयोजनामा संचालित रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्सको तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खड्काले सिङ्गो खेलकुद क्षेत्र मानव जीवनको मुख्य मेरुदण्ड भएको बताए । 

"स्वस्थ, अनुशासित र समाजका लागि नैतिक जिम्मेवार नागरिक तयार गर्ने थलो खेलकुद नै हो, यसले  सान र गौरवलाई सदैव उच्च राख्छ यसर्थ यो मानव जीवनको मुख्य मेरुदण्ड हो" उनले भने ।  साथै उनले सबैसंग सहकार्य गरेर खेलकुदको विकास र विस्तार गर्नमा आफू प्रतिबद्ध भएर लाग्ने बताए । 

कार्यक्रम दाङ जिल्ला कराते संघका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर खड्काको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद समितिका सदस्य टेक बहादुर बिक र नेपाल सितोरियो कराते संघका केन्द्रिय उपाध्यक्ष तथा मुख्य प्रशिक्षक महेश कुमार श्रेष्ठको बिशिष्ट आतिथ्यतामा भएको थियो । 

रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्सको मुख्य प्रशिक्षकमा नेपाल सितोरियो कराते संघका केन्द्रिय उपाध्यक्ष तथा मुख्य प्रशिक्षक श्रेष्ठ, नेपाल सितोरियो करातेका लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपाली लगायत छन् । तीन दिनसम्म संचालन हुने कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका ६० बढी सिनियर खेलाडीहरुको सहभागिता रहेको छ ।

संघका सचिब मोहलाल थापाको स्वागत रहेको कार्यक्रममा मुख्य प्रशिक्षक श्रेष्ठले कार्यक्रमको औचित्य र महत्त्वमाथि प्रकाश पारेका थिए । कार्यक्रमको संचालन दाङ जिल्ला कराते संघका पूर्व सचिव तथा खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  २०:३२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP