Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • सितोरियो कराते ब्ल्याक बेल्ट ग्रेडिङ सुरु
सितोरियो कराते ब्ल्याक बेल्ट ग्रेडिङ सुरु
RSG-2
लक्ष्मण बस्नेत
बुधबार, असार १५, २०७९ लक्ष्मण बस्नेत
सितोरियो कराते ब्ल्याक बेल्ट ग्रेडिङ सुरु

तुल्सिपुर । नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश स्तरिय ब्ल्याकबेल्ट ग्रेडिङ तथा दिक्षान्त कार्यक्रम आजदेखि दाङको तुलसिपुरमा सुरु भएको छ । 

नेपाल सितोरियो करातेको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला कराते संघको आयोजनामा संचालित कार्यक्रमको उद्घाटन तुलसिपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधारीले गरेकी हुन् । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर चौधरीले स्वस्थ,अनुशासित र समाजका लागि नैतिक जिम्मेवार नागरिक तयार गर्ने थलो खेलकुद भएको बताइन् । रास्ट्रका लागि एउटा अनुशासित र स्वस्थ नागरिक उत्पादन गर्ने क्षेत्र खेलकुद नै भएकाले यसको महत्त्वलाई सबैले बुझ्नुपर्ने समय आएको उनले बताइन् । 

साथै उनले मानव स्वास्थ्य,आत्मरक्षा र अनुशानको मुख्य मेरुदण्ड कराते खेलको उच्च आदर्शलाई सबैले आत्मसात गर्नुपर्ने समेत बताइन् । दाङ जिल्ला कराते संघका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका उपमेयर  चौधरीको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुदका सदस्य टेक बहादुर बिक र दाङ जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख पद्मा चौधरीको बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको थियो । 

सो अबसरमा दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख चौधरी, नेपाल सितोरियो कराते कर्णाली प्रदेश प्रमुख प्रशिक्षक प्रदिप कुमार राई, दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । 

संघका सदस्य देउचन केसीको स्वागत रहेको कार्यक्रमको संचालन संघका सचिब मोहलाल थापाले गरेका थिए । पाँच दिनसम्म संचालन हुने करातेको ग्रेडिङ तथा दिक्षान्त कार्यक्रममा ब्ल्याकबेल्ट सोडान फस्ट डान, सेकेन्ड डान र थर्डडानको प्रमाणपत्र लिन समय पुगेका लुम्बिनी प्रदेशका १२ जिल्लाका झण्डै एक सय पचास सिनिएर खेलाडिको सहभागिता रहेको छ । कार्यक्रमको प्रशिक्षकमा नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपाली र नेपाल सितोरियो कराते कर्णाली प्रदेश प्रमुख प्रशिक्षक राई  छन् ।


प्रकाशित मिति: बुधबार, असार १५, २०७९  २०:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP