नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, माघ १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कर्पोरेट फुटसल सुरु ,रोट्रयाक्ट र डक्टर्स एशोसियशनको बिजयी सुरुवात
कर्पोरेट फुटसल सुरु ,रोट्रयाक्ट र डक्टर्स एशोसियशनको बिजयी सुरुवात
banijya office RSG-2
लक्ष्मण बस्नेत
शुक्रबार, पुस २५, २०७६ लक्ष्मण बस्नेत
कर्पोरेट फुटसल सुरु ,रोट्रयाक्ट र डक्टर्स एशोसियशनको बिजयी सुरुवात

तुलसीपुर दाङ ।दाङको तुलसीपुरमा शुक्रबार देखि सुरु स्काई वर्थ कप कर्पोरेट फुटसल प्रतियोगिता २०७६ मा आयोजक रोट्रयाक्ट क्लब अफ तुलसिपुर बि र डक्टर्स एशोसियन अफ तुलसिपुर ले बिजयी सुरुवात गरेका छ्न् ।

रोट्रयाक्ट क्लब अफ तुलसिपुरकोआयोजनामा तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्ड मा संचालित प्रतियोगिता को उद्घाटन खेलमा एन प्याब्सन दाङ लाई ५ का विरुद्ध १३ गोल को फराकिलो अन्तरले पाखा लगाउदै रोट्रयाक्ट क्लब बि ले बिजयी सुरुवात गरेको हो । खेलमा रोट्रयाक्ट बि का जर्सी न ११ का हेम राज बस्नेत ले सर्वाधिक ५ गोल गरे। त्यस्तै रोट्रयाक्ट ए लाई शून्य का बिरुद्ध ४ गोल अन्तर ले पराजित गर्दै डक्टर्स एशोसियन ले बिजयी सुरुवात गरेको प्रतियोगिताका संयोजक सुरज राईमाझी ले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत सनिवार बिहान ६ बजे हुने पहिलो खेल मा पत्रकार र उधोग बाणिज्य संघ भिड्नेछन् । स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २० हजार पुरस्कार, कप,हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १० हजार तथा कप हात पार्नेछ ।

त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फ प्लेयर अफ टुर्नामेन्ट र बेस्ट स्कोरर लाई पुरस्कृत गरिने क्लबका अध्यक्ष नवीन कुमार राई ले जानकारी दिए ।खेल अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री सुरेन्द्र चौधरी र आदेश के.सि. रहेका छ्न् । पुस २६ गते सनिवार सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ ! यसैबिच प्रतियोगिताको उद्घाटन रोटरी क्लब अफ तुलसिपुर सिटि का अध्यक्ष देब बहादुर केसि ले उद्घाटन गरेका हुन् ।

कार्यक्रम क्लबका अध्यक्ष नवीन राई को अध्यक्षता तथा रोटरी क्लबका अध्यक्ष के.सि.को प्रमुख आतिथ्य तथा दाङ जिल्ला फुटबल संघ का अध्यक्ष सुशील श्रेष्ठ,तुलसिपुर उपमहानगरपालिका का युवा तथा खेलकुद संयोजक अमर नेपाली (माईकल) एवं तुलसिपुर उधोग बाणिज्य संघ का अध्यक्ष वीर बहादुर रावत को बिशिस्ट आतिथ्य मा भएको थियो ।सो अबसरमा बोल्ने बक्ताहरु ले मानव स्वास्थ को अभिन्न अंग खेलकुद को बिकास बिना समृद्धि असम्भव रहेको बताएका थिए ।

बिकसित मुलुक ले खेलकुद का माध्यम बाटै समृद्धि हासिल गरेका थुप्रै उदाहरण प्रस्तुत गरेका उनिहरु ले देशको समृद्धि को मुख्य सुचक खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने बताए !प्रतियोगिता का संयोजक सुरज राईमाझी को स्वागत रहेको कार्यक्रम को संचालन क्लबका महासचिव कमल डागिले गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १७:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न
नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न
नेपालगन्जमा आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु
नेपालगन्जमा आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP