Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • बिदेश
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबृति
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमवार, माघ १२, २०७७ ०६:०६:१७ युनिकोड पुरानो वेबसाइट
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • बिदेश
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबृति
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • जनताका समस्या समाधन नै मेरो पहिलो प्राथमिकता हुनेछ :श्रीकृष्ण थारु- उम्मेदवार कांग्रेस
जनताका समस्या समाधन नै मेरो पहिलो प्राथमिकता हुनेछ :श्रीकृष्ण थारु- उम्मेदवार कांग्रेस
64x64
मंगलबार, मंसिर १०, २०७६ बागेश्वरी पोस्ट

कोहलपुर । मंसिर १४ गते हुने उपनिर्वाचनमा कोहलपुर नगरपालिका वडा नंं ६ मा अध्यक्ष पदका लागी नेपाली कांग्रेशले श्रीकृष्ण थारुलाई उम्मेदारी अगाडी सारेको छ ।वडाबासीहरुको सधै मन जित्न सफल थारु विद्यालयको व्यवस्थापन समितीको अध्यक्ष पदमा रहेर थुप्रै शैक्षिक गुणस्तर वृद्धिमा निरन्तर लागि परे । विद्यालयको भौतिक पूर्वाधारमा थारुको उल्लेखनीय योगदान रह्यो सधै थारु समुदाय , पहाडी समुदाय,मुस्लिम समुदाय, जनजाती समुदाय र गरिब जनताको दुख सुखमा साथ दिने चौधरी दुई तिहाइ सरकारलाई चुनौती दिन खुल्ला चुनावी मैदानमा हुमिएका छन् । नेपाली कांग्रेशका उमेदवार  श्रीकृष्ण थारुसंग गरिएको कुराकानी संक्षिप्तमा ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा कस्तो तयारी छ तपाईको ?

मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । नेपाली कांग्रेशले चुनावी मैदानमा मलाई उम्मेदारी बनाएको छ । लामो समयदेखी वडाबासीहरुको हितमा काम गर्दै आइरहेको छु । वडाबासीहरुको घरदैलोमा चुनावी प्रचारप्रसार र भेटघाटका कार्यक्रममा नै बेस्त छु ।

चुनावको समयमा उम्मेदारहरु नेताहरु जनताको घरमा पुग्ने तर चुनाव सकिएपछी दुख सुखमा साथ नदिने गुनासो आउछ के सत्य हो ?

कोहलपुर नगरपालिका वडा नं ६ सबै बस्तीहरुमा दुख सुख पर्दा म हिजो पनी उतिकै सक्रिय थिए आजपनी सक्रिय छु । कतिपय जनतालाई लाग्न सक्छ नेता चुनाव जित्यो भने फर्कन्न हामी स्थानिय नेता हो जनताको दैनिक दुख सुखमा मैले निरन्तर साथ दिएको छ ।

जनता त्यसका साक्षी छन् । मंसिर १४ गतेको उपनिर्वाचनमा तपाईको उम्मेदारी किन ?

प्रश्नका लागी धन्यवाद, मेरो उम्मेदारी अनियमितता कोहलपुर नगरपालिकामा भैइरहेको भष्ट्रचार,देशभर पनी हेर्नुभयो भने सरकारले गरेको गतिबिधी हेर्नुभयो भने मंहगी, लुटपाट,महिला हिसां बलत्कारका घटनाहरु निरन्तर भइरहेका छन् । दुई तिहाइको सरकारको गतिबिधीका बारेमा हामी सबै जानकार नै छौँ मैले बयान गरिराख्नु पदैन् ।

त्यसकारण मैले जनताको भावनालाई राम्रो संग बुझेको छु । चाहे त्यो थारु समुदायको समस्या होस , पहाडी समुदायको होस मुस्लिम वा जनजातीको होस यी सबै समस्यार वडा नं ६ मा विकास निर्माणको मार्गरेखा कोर्न मेरो उम्मेदारी हो । अहिले सम्म विकास निर्माणका पूर्वाधारहरु तयार हुन सकेनन् बाटो बन्न सकेन् बत्ति बाल्न सकिएको छैन। खानेपानीको समस्या छ , स्वास्थ्यको समस्या छ त्यसकारण समग्र विकासको निम्ती मेरो उम्मेदारी हो ।

तपाईले चुनाव जित्ने आधार के हुन ?

म हिजो देखी आजको समय सम्म आइपुग्दा न मैले कसैको हत्या गरे न हामो पार्टीले कसैको हत्या ग¥यो वा लुटपाट ग¥यो । प्रजातान्तिक व्यवस्थामा सबैको भलो चाहने पार्टी नेपाली कांग्रेश हो । हामीले कसैको परिवारलाई विद्युवा बनाएका छैनौँ, कसैको घरबार ध्वोत बनाएका छैनौ, कसैको घाँटीमा खुकरी राखेनौँ त्यसकारण जनता स्वतन्त्र हुन चाहान्छ । विकास र समृद्धी भएको देख्न चाहान्छ । वडाबासीको हितमा हिजोदेखी आज सम्म कस्ले के काम ग¥यो, कस्को इतिहास कस्तो छ, जनताले मुल्याङकन गरेका छन् । कोहलपुर नगरपालिका वडा नं ६ मा जनता अभिमत पाउने छु म पूर्ण आशाबादी छु ।

तपाई निर्वाचित हुनुभयो भने,विकास निर्माणका कामहरु गर्न समय कम छ सम्भव छ ?

कोहलपुर नगरपालिका वडा नं ६ को विकास निर्माणका लागी छोटो समय भएतापनी आफ्नो योजना प्रभावकारी रुपमा अगाडी लैजाने म संग माष्टर प्लान छ । २ वर्षमा समयमा मैले मेरो क्षमता र बिकेकले जनताका समस्यालाई समाधान गर्ने हो । मैले झटो बोल्ने भने दिन फेरी पनी आउछ चुनाव फेरी पनी आउछ जनताको भोट फेरी पनी माग्न पर्ला त्यसकारण जुन सोचका साथ म अगागी बढेको छु जनताले मंसिर १४ गते रुख चिन्हमा मतदान गर्नेछन् । २ वर्षको समयमा विकास निर्माणका कामहरु तिव्र गतिमा अगाडी बढ्नेछन् ।

कोहलपुर नगरपालिका वडा नं  ६ को उपनिर्वाचनका लागि जनमत कस्को पक्षमा बढी देख्नहुन्छ ?

स्वभाविक पनी ५ वटा पार्टी कोहलपुर नगरपालिका वडा नं ६ को निर्वाचनको मैदानमा हुमिएका छन् । सबै पार्टीका उम्मेदारले मेरो पक्षमा बढी छन् भन्ने सोभाविक हो तर हिजो नेपाली कांग्रेशको चुनाव जितेको वडा त्यसमा पनी अहिलेको समयमा हाम्रो भोटर संख्या राम्रो छ । जनमत कांग्रेशको पक्षमा पनी छ बाँकी त परिमाणले देखाउने हो ।

अन्तमा तपाईको केही भन्नु छ ?

सर्वप्रथम तपाई विशेष धन्यवाद । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेशको उम्मेदार म श्रीकृष्ण थारु मैदानमा छु । नेपाली कांग्रेशको इतिहास र अन्य पार्टीको इतिहासलाई मनन् गर्नुहोला । कांग्रेश पार्टी आजसम्म आइपुग्दा के ग¥यो के गरेन । सबै इतिहास साक्षी छन् । त्यसकारण सबै कोहलपुर नगरपालिका वडा नं। ६ बासीहरुले रुख चिन्हमा मतदान गरि बिजय गराउनु हुने भन्ने पूर्ण आशाबादी छु । बाँकी दिनमा म सधै जनताको दुखसुखमा साथ हिजो पनी दिदै आएको आज पनी दिने छु धन्यवाद ।जय नेपाल ।


प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६, ०२:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’को अराजनीतिक आरोपपत्र निःशर्त फिर्ता भए विवाद सकिन्छ : प्रधानमन्त्रीका सल्लाहकार
संविधान सफल भएपछि मात्र राष्ट्र सफल हुन्छः पूर्वराष्ट्रपति यादव
दुई महिनाअघि नै प्रधानमन्त्री कहाँ अडियो क्लिप लगिसकेको थिए:बिजय मिश्र
कालापानीको सुरक्षामा जान तयार छौ: प्रबक्ता -डिआइजी श्रेष्ठ
ताजा समाचार
खजुरामा अब किसान कल सेन्टर आइतवार, माघ ११, २०७७
योगिनी कप भलिबलमा न्यु एभरेष्ट डिस्लरीको सहप्रायोजन
जीप दुर्घटनामा पाँच जना घाइते
११ बर्षीया बालिका बलात्कृत, आफ्नै बाबुका साथी पक्राउ
दलित समुदायको सशक्तीकरण तथा क्षमता विकासका लागि नरैनापुरमा अभिमुखीकरण
दाङका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु
ओलीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद छैन् :कांग्रेस नेता कोइराला
विप्लव समूहको बन्दमा दार्चुलामा ट्रकमा आगजनी
मलेसियामा मृत्यु भएका १८ जनाको शव नेपाल ल्याइयो
सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9862791607
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9851148119
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकुद
  • फोटो विशेष
  • भिडियो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago