नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन: सफिकको इन्ट्रीले माहोल नै गरम
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन: सफिकको इन्ट्रीले माहोल नै गरम
बागेश्वरी पोस्ट
आइतबार, साउन २१, २०८० बागेश्वरी पोस्ट
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन: सफिकको इन्ट्रीले माहोल नै गरम

नेपालगन्ज । मो. सफिक बेहना नेपालगन्जको एउटा चिरपरिचित नाम हो । व्यवसायसँगै राजनीतिमा उदाएका बेहना नेपालगन्ज-४ का निवर्तमान वडाध्यक्ष हुन् ।

नेपालगन्जका सफल युवा व्यवसायी समेत रहेका सफिकले विगत १६ बर्षदेखि साविकको मध्य र सुदूरपश्चिममा खाद्यान्न पुर्याउँदै आएका छन् ।

खाद्यान्नको थोक विक्रेता बेहना नेपालगन्ज उपमहानगरपालिका १  मा रहेको नेशनल सप्लायर्सका सञ्चालक हुन् । सफिक यही भदौ २ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहबाट उद्योगतर्फको उपाध्यक्ष पदका उम्मेदवार छन् ।

परिवारमा जेठो छोराका रुपमा वि.सं. २०३५ साल  जेठ ५ गते जन्मिएका सफिक प्रष्ट वक्ता हुन् । हक्की स्वभावका सफिक आफ्नो जिम्मेवारी र बाचालाई पूरा गर्न सक्ने क्षमताका युवा व्यवसायी हुन् । नेपालगन्ज उपमहानगरपालिकाकै सफल वडाध्यक्ष भइसकेका सफिक नेपालगन्ज उपमहानगरको सफल कार्यबाहक मेयर समेत हुन् ।

वडाध्यक्ष हुँदा होस् वा अरु बेला पनि सफिक नेपालगन्ज उद्योग वाणिज्य संघको हकहितको लागि बोल्दै आएका छन् । 

सफिकले अहिले देखिएको व्यवसायिक समस्या समाधान र संघभित्र  बाणिज्य  संघलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

अहिले उद्योगी व्यवसायीहरु जटिल अवस्थामा पुगेकाले  पुरानो साख जोगाउन उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्नका लागि सफिकले उद्योगतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको तर्क गर्छन् । त्यस्तै सफिकको संघको अधिकार र दायरालाई ठूलो बनाउने काम गर्ने प्रतिवद्धता छ ।

विभिन्न सामाजिक सेवा गर्न रुचाउने सफिक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का बाँके निर्वाचन क्षेत्र नं.२ (ख) सभापति समेत हुन् । गरिव र दु:खीका सहारा भनेर चिनिने बेहनाले  कोरोना कहरका बेलामा भेरी अस्पताल, सुरक्षा निकाय, गरिव, बेसहारालाई स्वास्थ्य सामग्री लगायत खाद्यान्न समेत नि:शुल्क वितरण गरेका थिए । 

तर भनिन्छ नि, आँट र आकांक्षा हुनेहरु सीमित आकाशमा रमाउन सक्दैनन् र उनीहरुलाई धेरै पर अवसर तथा सम्भावनाको फराकिलो क्षितिज छ भन्ने पूर्वानुमान हुने गर्छ । सायद त्यस्तै आभास भएको हुनुपर्छ र त नेपालगन्जमा सफिक सफल व्यवसायका रुपमा चिनिन्छन् ।

पक्कै पनि बेहनाको उपाध्यक्ष पदको उम्मेदवारीलाई नेपालगन्जका व्यवसायीहरुले मनन गर्दै समर्थन गरेर समस्त प्रजातान्त्रिक प्यानललाई जिताउने अनुमान गरिएको छ । साथै उनको इन्ट्रीले निर्वाचनको माहोल नै बेग्लै भएको मतदाताहरुले बताउँदै आएका छन् ।

ललित रौनियारले नेतृत्व गरेको साझा प्रजातान्त्रिक प्यानलमा  उद्योग उपाध्यक्षमा सफिकसँगै बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ , महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार बन्नेछन् । यस्तै उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामी उम्मेदवारी छन् ।

त्यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी)  तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन् ।


प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०७:२४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP