नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २४, २०८२ बागेश्वरी पोस्ट
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन

नेपालगञ्ज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको नवनिर्मित तेस्रो तलाको आज उद्घाटन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच सेवा केन्द्रको वडा नम्बर २ सुनार मण्डीस्थित कार्यालय भवनमा नवनिर्मित तेस्रो तला उद्घाटन गरेका हुन् ।

May be an image of 3 people, temple and text that says 'सामुदायिक सेवा केन्ने बाकेकरी तला जवनि्मित भवनको नगर प्रमुख कार्यलय नेपालगज सगराथियक तेसो उप-महानगरपालिका जिद्रका प्रहरी घर्ती मगर जा्यू, श्री प्रशान्त बौबीका प्रहरी ท उपरीशाक विष्ट राम प्रसाद समुदघाटन कुमार กุล้ रो ด सुसम्पन्न भयो जोशी (अध्यक्ष) शुभभ शुभम कार्यकाल ၃၀၉ दिपेनद 間号 후'

अध्यक्ष दिपेन्द्र कुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सेवा केन्द्रको तेस्रो तला निर्माण तथा क्यालेण्डर (भित्तेपात्रो) प्रकाशनमा सहयोग गरेका विभिन्न ब्यक्तित्वहरुलाई प्रमुख अतिथि विष्ट लगायत अन्य अतिथिहरुले सम्मान गरेका थिए । त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले सचेतना प्रबद्र्धनमा उल्लेखनीय भूमिका खेलिरहेको बताए । उनले नवनिर्मित तेस्रो तलाको फिनिसिंगमा उपमहानगरपालिकाले सहयोग गर्ने घोषणा समेत गरे ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, निवर्तमान वडा अध्यक्ष सुनिल सिंह हमाल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, गैरसरकारी संस्था महासंघका केन्द्रिय सचिव नमस्कार शाह, नेपालगञ्ज उद्योग बाणिज्य संघका एसोसियट सदस्य कमल कार्की, सम्मानित ब्यक्तित्वहरु मध्येबाट सेवा केन्द्रका कानुनी सल्लाहकार विरेन्द्र बस्नेत, शक्ति समूहकी लुम्बिनी संयोजक निर्मला पौडेल लगायतले बोलेका थिए । सेवा केन्द्रका उपाध्यक्ष सञ्जय थापाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सहसचिव रामप्यारे बर्माले गरेका थिए । 

May be an image of 10 people and text


प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP