prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २५, २०८२ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले १२औं स्थापना दिवस मनाएको छ । नगर प्रमुख पुर्ण प्रसाद आचार्यको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री जन्यजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा १२औं स्थापना दिवस समारोह सम्पन्न भएको थियो ।

त्यस अवसरमा बोल्दै प्रमुख अतिथि तिमिल्सिनाले कोहलपुर नगरपालिकाले शिक्षा क्षेत्रमा सुधारका निम्ति गरिरहेको कामहरु प्रशंसनीय रहेको बताए । उनले पश्चिम नेपालको गेट-वेका रुपमा रहेको कोहलपुरको विकास र समृद्धि सबैका लागि सिकाई र प्रेरणा हुने धारणा राखे । कोहलपुर नगरपालिका नगर प्रमुख आचार्यले नगरपालिकालाई उत्कृष्ट तरिकाले अघि बढाउने भरमग्दुर कोशिस गरिरहेको बताए । उनले नागरिकमैत्री सेवा प्रवाह गर्दै विकास, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न दृढ संकल्पित रहेको बताए । उनले कोहलपुर नगरपालिकाले सम्पन्न गरेका र अघि बढाएका मुख्य कामहरुको चर्चा समेत गरेका थिए । 

May be an image of 5 people, temple and text

कार्यक्रममा संविधानसभा सदस्य देवराज भार, लुम्बिनी प्रदेशसभा सदस्यहरु कृष्णा केसी नमुना, सञ्जु कुमारी चौधरी र बसन्ती अधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाली कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपाल प्रसाद अधिकारी, एमाले कोहलपुर नगर अध्यक्ष कुल बहादुर भट्टराई लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, भूमि समस्या समाधान आयोग बाँके अध्यक्ष घननाथ खनाल, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले कोहलपुर नगरपालिकाले समातेको लयको सराहना गर्दै स्थापना दिवसको शुभकामना दिएका थिए । उपप्रमुख संगिता सुवेदीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् । 

१२औं स्थापना दिवसमा सामुदायिक र संस्थागत विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । एसईई र विएलईमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गरिएको हो । उत्कृष्ट कर्मचारी, संघसंस्था, खेलाडी लगायतलाई पनि सम्मान गरिएको थियो । त्यसक्रममा विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो भने उत्कृष्ट नृत्यहरुलाई पुरस्कृत समेत गरिएको थियो ।कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले धन्यवाद ज्ञापन गर्दै समारोहको समापन गरेका थिए । कार्यक्रम कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रियास्मृति ढकालले सञ्चालन गरेका थिए । औपचारिक समारोह अघि नगरमा प्रभातफेरि निकालिएको थियो । स्थापना दिवसलाई भव्यता दिन वैशाख २१ गतेदेखि नै विभिन्न इभेन्टहरु सञ्चान गरिएको थियो । 

May be an image of one or more peopleMay be an image of dais and weddingMay be an image of 10 people, temple and text


प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  २१:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
०८१/८२ मा नेपालगञ्ज उपमहानगरपालिकाको प्रगति ८०.७७ प्रतिशत
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
जानकीमा तीज गीत नृत्य प्रतियोगिताः प्रतिक्षा बस्नेतको ग्रुप प्रथम
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्ज उपमहानगरपालिकाको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
नेपालगञ्जमा वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण 
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP