नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'नेपालगञ्जमा इ–रिक्सा व्यवस्थापन प्राथमिकतामा'
'नेपालगञ्जमा इ–रिक्सा व्यवस्थापन प्राथमिकतामा'
बागेश्वरी पोस्ट
सोमबार, असोज १५, २०८० बागेश्वरी पोस्ट
'नेपालगञ्जमा इ–रिक्सा व्यवस्थापन प्राथमिकतामा'

नेपालगञ्ज । नेपालगञ्जमा इ–रिक्सा व्यवस्थापनलाई प्राथमिकता दिएर काम अगाडि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले इ–रिक्सा व्यवस्थापन गर्न कार्यविधि नै बनाएर काम गरिरहेको छ । उपमहानगरपालिकाले इ–रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धि कार्यविधि–२०७८ निर्माण गरेर व्यवस्थापनमा अग्रसरता देखाएको हो । कार्यविधि अनुसार व्यवस्थापनको जिम्मेवारी पाएको इ–रिक्सा व्यवस्थापन कम्पनी प्रालिले पछिल्लो समय सक्रिय भएर काम गरिरहेको बताएको छ ।

इ–रिक्सा व्यवस्थापन कम्पनी प्रालिका अध्यक्ष कुमार सिंह ठकुरीले विगतमा देखिएका कमी-कमजोरीबाट सिक्दै नेपालगञ्जमा इ–रिक्सा व्यवस्थापनका लागि चरणवद्धरुपम काम गरिरहेको बताए । ठकुरीले पहिलो चरणमा चालकहरुलाई अस्थायी अनुमती-पत्र वितरण गर्ने, नगरपालिकामा सूचिकृत गर्ने, बिमा अनिवार्य गर्ने र अभिमुखीकरण कार्यक्रम गरिरहेका्े जानकारी दिए । पछिल्लो समय केही सञ्चार माध्यममा इ–रिक्सा व्यवस्थापनको विषयलाई लिएर गलत समाचार आइरहेको भन्दै उनले त्यसमा सत्यता नभएको जिकिर गरे । 

‘हामीले कुनै गैरकानुनीरुपमा काम गरिरहेका छैनौं । उपमहानगरपालिकाले बनाएको कार्यविधि अनुसार हामीले खुला बोलपत्रमार्फत ठेक्का पाएर काम गरिरहेका छौं । हामीले रिक्सा चालक र यात्रीको सुरक्षालाई ध्यानमा दिएर काम गरिरहेका छौं यसमा सबैको सहयोगको आवश्यकता छ,’ उनले भने । 

ठकुरीका अनुसार नगरमा करिब १० हजार इ–रिक्सा छन् । तिनको व्यवस्थापन आफैंमा चुनौतीपूर्ण रहेको उनको भनाई छ । उपमहानगरपालिकाले इ–रिक्सा व्यवस्थापनको लागि भाडादर निर्धारण गरेता पनि कार्यान्वयन हुन नसकेको उनको भनाई थियो । ठकुरीका अनुसार हालसम्म २७०० इ–रिक्सा मात्र उपमहानगरपालिकामा सूचिकृत भएका छन् ।


प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १८:१५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP