नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीको सिद्धेश्वरी प्राविमा निःशुल्क कोचिङ कक्षा
राप्तीसोनारीको सिद्धेश्वरी प्राविमा निःशुल्क कोचिङ कक्षा
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ११, २०७७ बागेश्वरी पोस्ट
राप्तीसोनारीको सिद्धेश्वरी प्राविमा निःशुल्क कोचिङ कक्षा

राप्तीसोनारी(बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ टडुवास्थित सिद्धेश्वरी प्राथमिक विद्यालयले विद्यार्थीहरुका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गरेको छ । विद्यार्थीहरुको शैक्षिक विकासका लागि विद्यालयले निःशुल्क कोचिङ कक्षा सञ्चालन गरेको हो ।

कोरानाका कारण लामो समय बन्द भएको विद्यालय गत मंसिर ३ गते मात्रै सुचारु भएको थियो । त्यस पश्चात् मंसिर १३ गतेदेखि विद्यालयले निरन्तर निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर गिरीले बताउनुभयो । पहिलो चरणमा तीन महिनाका लागि सञ्चालित कोचिङ कक्षा प्रभावकारी बन्दै गएपछि अब भने २०७८ चैत ३० गतेसम्म निरन्तर सञ्चालन हुने गिरीले जानकारी दिनुभयो ।

कोचिङ कक्षा सञ्चालनका लागि जापानमा बस्दै आउनुभएका सहविर कुँवर र कोरियामा बस्ने शिव प्रसाद गिरीले आर्थिक सहयोग गर्नुभएको छ । उहाँहरुले विद्यालयको भौतिक एवम् शैक्षिक सुधारका लागि आफूहरुले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विद्यालयको पढाई स्तरमा सुधार हुँदै गएपछि अहिले विद्यार्थी पनि बढेका छन् ।

बालमैत्री शिक्षाका लागि विद्यालय प्रयासरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीले बताउनुभयो ।

No description available.


प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदाय स्तरीय अभिमुखीकरण
सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदाय स्तरीय अभिमुखीकरण
वातावरण दिवसमा सचेतनामूलक सडक नाटक प्रदर्शन
वातावरण दिवसमा सचेतनामूलक सडक नाटक प्रदर्शन
आप्रवासी सेवा केन्द्रको अनुगमन
आप्रवासी सेवा केन्द्रको अनुगमन
राप्तीसोनारीको 'सञ्चार नीति' को मस्यौदामाथि कार्यपालिका र शाखा प्रमुखसंग अन्तरक्रिया
राप्तीसोनारीको 'सञ्चार नीति' को मस्यौदामाथि कार्यपालिका र शाखा प्रमुखसंग अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP