नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, मंसिर ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँके प्रहरीको तस्करी निस्तेज अभियान, दिनहुँ समातिँदै लाखौंका अवैध सामाग्री
बाँके प्रहरीको तस्करी निस्तेज अभियान, दिनहुँ समातिँदै लाखौंका अवैध सामाग्री
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज २६, २०७८ बागेश्वरी पोस्ट
बाँके प्रहरीको तस्करी निस्तेज अभियान, दिनहुँ समातिँदै लाखौंका अवैध सामाग्री

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले धमाधम अवैध सामाग्री बरामद अभियानलाई झनै चुस्त पारेको छ ।

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी बाँके आएयता जिल्ला प्रहरी बाँकेले दिनहुँ लाखौं रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गर्दै आएको छ । बाँके प्रहरीले दशैँको समयमा हुन सक्ने अवैध तस्करी रोक्न बिशेष अभियान नै चलाएको छ । 

तस्करी रोक्न बाँके प्रहरीले विभिन्न नाका तथा तस्करी हुन सक्ने सम्भाबित स्थानहरुमा प्रहरी परिचालन गरेको  जिल्ला प्रहरी बाँकेले जनाएको छ । जिल्ला प्रहरी बाँकेको टोलीले तस्करी हुन सक्ने स्थानमै गएर भारतबाट ल्याउँदै गरिएका भन्सार छलीका अवैध सामाग्री बरामद गरेको छ । 

जिल्ला प्रहरी बाँकेका अनुसार नेपालगन्ज १० को पश्चिम् तर्फबाट खेतखेतै ल्याउँदै गरिएको टूलो परिमाणमा अवैध सामाग्री बरामद गरेको जनाएको छ । बरामद गरिएको लाखौं रुपैयाँको  लत्ताकपडा लगायत अटोरिक्साका सामाग्री बरामद गरी नेपालगन्ज भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । बाँके प्रहरीको  दिनहुँ तस्करी निस्तेज अभियान झनै कडा बन्दै गएपछि  तस्करहरुको मनोबल खस्किँदै गएको छ ।


प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागूपदार्थ न्यूनीकरण सम्बन्धि अन्तरक्रिया
लागूपदार्थ न्यूनीकरण सम्बन्धि अन्तरक्रिया
शारदा नगरपालिकाले गर्यो पहिलो चौमासिक सार्वजनिक सुनुवाई  
शारदा नगरपालिकाले गर्यो पहिलो चौमासिक सार्वजनिक सुनुवाई  
आधुनिक शवदाह गृह कोहलपुर नगरपालिकालाई हस्तान्तरण र उद्घाटन
आधुनिक शवदाह गृह कोहलपुर नगरपालिकालाई हस्तान्तरण र उद्घाटन
'मर्यादाका लागि महिला आवाज' संस्थाले काम थाल्यो, बादी महिलाको उत्थानमा काम गर्ने
'मर्यादाका लागि महिला आवाज' संस्थाले काम थाल्यो, बादी महिलाको उत्थानमा काम गर्ने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP