नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • लुम्बिनीका हब र सेटेलाइट नेटवर्कका अस्पतालको सेवा सुदृढीकरणबारे छलफल
लुम्बिनीका हब र सेटेलाइट नेटवर्कका अस्पतालको सेवा सुदृढीकरणबारे छलफल
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १८, २०८० बागेश्वरी पोस्ट
लुम्बिनीका हब र सेटेलाइट नेटवर्कका अस्पतालको सेवा सुदृढीकरणबारे छलफल

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले हब अस्पताल तथा सेटेलाइट नेटवर्कहरुबाट प्रदान गरिएका स्वास्थ्य आपतकालीन सेवा सुदृढीकरणका लागि नेपालगन्जमा आज कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

विपदजन्य अवस्थाका विरामीहरुको प्रेषण तथा व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यशाला गोष्ठी आयोजना गरिएको हो । विपदमा विरामी तथा घाइतेहरुको उद्दार, अस्पतालसम्म सहज पहुँच, सेटेलाइट नेटवर्कका अस्पतालहरुमा शीघ्र उपचार व्यवस्थापन तथा आवश्यकताका आधारमा रेफरल हब अस्पतालहरुमा प्रेषणमा देखिएका अप्ठेरा, समस्या तथा समाधानका उपाय सेवा सुदृढीकरणका बारेमा कार्यशालामा छलफल गरिएको थियो ।

नीति योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख नोदनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यशालामा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट पवनजंग रायमाझी, स्वास्थ्य मन्त्रालयकी वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत चित्रा खनाल, भेरी अस्पतालकी प्रमुख अस्पताल नर्सिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ, बर्दिया अस्पताल प्रमुख सुवास पाण्डे, स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख नरेशबाबु श्रेष्ठ लगायत बाँके र बर्दियाका हब तथा सेटेलाइट नेटवर्कमा आवद्ध अस्पतालका प्रतिनिधिहरुको सहभागिता थियो ।

यसअघि दाङको घोराहीमा पनि यस खाले गोष्ठी सम्पन्न गरिसकिएको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत अर्जुन ढकालले जानकारी दिए । अब बुटवलमा पनि कार्यशाला  गोष्ठी गरिने ढकालले बताउनुभयो । लुम्बिनी प्रदेशका नेपालगन्जको भेरी अस्पताल, दाङको राप्ती विज्ञान प्रतिष्ठान र बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल रेफरल हब तथा अन्य सरकारी तथा निजी अस्पतालहरु सेटेलाइट नेटवर्कमा छन् ।

 


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
स्थापना दिवसमा थोपा प्रयोगशालाद्वारा रक्तदान कार्यक्रमः ४६ पिन्ट रगत संकलन
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
खजुरामा निःशुल्क स्वास्थ्य शिविरः २९० जना बढीले लिए सेवा
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
योग समिति नेपालको अध्यक्षमा पुनः योगगुरु भट्टराई
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP