नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • पूर्वराजा ज्ञानेन्द्रको दौडधुप, फेरि भारत भ्रमणमा निस्कँदै
पूर्वराजा ज्ञानेन्द्रको दौडधुप, फेरि भारत भ्रमणमा निस्कँदै
छापाबाट
मंगलबार, माघ २८, २०७६ छापाबाट
पूर्वराजा ज्ञानेन्द्रको दौडधुप, फेरि भारत भ्रमणमा निस्कँदै

नेपालगन्ज । झापाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह पुनः भारत भ्रमणमा निस्कने भएका छन् । यही फागुन १ गते काठमाडौं फर्केलगत्तै तीन दिन काठमाडौंको बसाइपछि ४ गते पुनः भारत भ्रमणमा निस्कन लागेका हुन् । 

स्रोतका अनुसार भारतको कुन ठाउँ जाने भन्ने विषय खुलाइएको छैन। १ गते काठमाडौं आउने र कर्मचारीसँग बैठक बसी भारत भ्रमणको स्थान र कार्यतालिका तय गर्ने छन् ।

दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टि गार्डेनमा बसेका ज्ञानेन्द्रको सुरक्षासहितको कन्भेटोली उनी आएको भोलिपल्ट फागुन २ गते काठमाडौं फर्कने भएको छ । 

उनीसँगै पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र सबै कर्मचारी काठमाडौं फर्कनेछन्। 

‘करिब दुई साता लामो भारत बसाइपछि उनी काठमाडौं फर्कने र पुनः पूर्वाञ्चलको भ्रमणमा निस्कने भएका छन्,’ स्रोतले भन्यो । 

ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्किएपछि यही फागुन ७ गते पूर्वरानी कोमलको जन्मोत्सव नमनाइने भएको छ । पटकपटक भारत भ्रमणमा निस्कने गर्नुभएका ज्ञानेन्द्र यो भ्रमण नितान्त व्यक्तिगत भनिए तापनि उच्च तहसँग भेट हुने सम्भावना रहेको निर्मल निवास स्रोतले जनाएको छ । 

गएको मंसिर २७ गते झापा पुगेका ज्ञानेन्द्र फेरि भारत जान लागेका हुन् ।

यो वर्ष देशको विभिन्न क्षेत्रको भ्रमण गरेका ज्ञानेन्द्रले जिल्ला दौडाहाको क्रममा विभिन्न तहका नेता र कार्यकर्तासँग भेट गरेका थिए ।

करिब चार महिनाअघि ज्ञानेन्द्रले पश्चिम नेपालको बुटवल, लुम्बिनीलगायत विभिन्न जिल्लाका मठमन्दिर भ्रमण गरी आफ्नो पक्षमा जनमत बनाएका थिए । नेपाल समाचारपत्रमा खबर छ ।


प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  ०८:१२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP