Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, मंसिर २१, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिँदै
राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिँदै
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २१, २०८० बागेश्वरी पोस्ट
राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिँदै

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त रहने सदस्य पदका लागि तयारी थालेको छ । राष्ट्रिय सभाका २० जना सांसदहरुको पदावधि फागुन २० मा सकिने भएपछि त्यसको तयारी थालेको हो । 

आयोगले त्यसकालागि संविधान अनुसार माघको दोस्रो साता (१०, ११ र १२ मध्ये एक दिन) निर्वाचन गराउने तयारी गरिरहेको छ । त्यसका लागि सरकारसँग परामर्श समेत आयोगले थालिसकेको छ । 

राष्ट्रिय सभामा अध्यक्ष गणेश तिमिल्सिना सहितका २० जनाको पदावधि सकिन लागेको हो । यसरी पदावधि सकिन लागेकामा एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसद रहेका छन् । 

एमालेबाट राष्ट्रिय सभा अध्यक्ष समेत रहेका गणेश तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्याल रहेका छन् । 

त्यस्तै नेपाली कांग्रेसको तर्फबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव रहेका छन् । 

माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव रहेका छन् । 

खिमलाल देवकोटाको पनि यही समयमा पदावधि सकिँदैछ । उनीहरुको स्थानमा को–कसलाई पठाउने भन्ने बारेमा दलहरुबीच छलफल अघि बढेको छैन । 

 


प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०, १०:३१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'राज्य संयन्त्रमा सबै समुदायको प्रतिनिधित्व होस्':दीपक गिरी
'राज्य संयन्त्रमा सबै समुदायको प्रतिनिधित्व होस्':दीपक गिरी
हामी केन्द्रीय सदस्य नाम मात्रका भयौं: दीपक गिरी
हामी केन्द्रीय सदस्य नाम मात्रका भयौं: दीपक गिरी
कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सम्पन्न
कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सम्पन्न
राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते
राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते
narainapur ashoj
Prabhat+2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP