prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पत्रकार महासंघ लुम्बिनी प्रदेशमा ५२ जनाले दिए उम्मेदवारी
पत्रकार महासंघ लुम्बिनी प्रदेशमा ५२ जनाले दिए उम्मेदवारी
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, चैत १९, २०७७ बागेश्वरी पोस्ट
पत्रकार महासंघ लुम्बिनी प्रदेशमा ५२ जनाले दिए उम्मेदवारी

नेपालगन्ज ।  पत्रकार महासंघको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ५२ जनाले उम्मेदवारी दिएका छन् ।

nepalgunj 081-082

आज लुम्बिनी प्रदेश निर्वाचन समितिले जारी गरेको उम्मेद्धारहरुको प्रथम नामावालीमा ५२ जनाको नाम समावेश भएको छ ।

प्रदेश अध्यक्षमा भरत केसी, धनश्याम गौतम, र बसन्त गिरीले मनोनयन दर्ता गराएका छन । उपाध्यक्षमा गणेश कुमार आचार्य, शुक्रऋषि चौलागाई, माधव भाट र शिवलाल सुवेदीको उम्मेदवारी परेको छ । 

महिला उपाध्यक्षमा चुमा आचार्य र पुष्पा खनालले उम्मेदवारी दिएका छन । महासचिवमा गोबिन्द शर्मा, बिक्रम खड्का, विश्वराज पछलङ्या र श्यामलाल श्रेष्ठले  उम्मेदवारी दिएका छन्  ।

सचिवमा काशीराम शर्मा, जयसिंह केसी, नरेश केसी, तिलक गाँउले र रमेश पोखरेलले उम्मेदवारी दिएका छन । समावेशी सचिवमा राजेन्द्र रावत क्षेत्री र शिव कुमार सुनारले उम्मेदवारी दिएका छन्  । 

कोषाध्यक्षमा नन्दराम पौडेल, नवराज भुषाल र यमनाथ घिमिरेले उम्मेदवारी दिएका छन ।

खुल्ला सदस्यमा ११, महिला सदस्यमा ५, दलित सदस्यमा ३, आदिवासीरजनजाती सदस्यमा ४, मधेशी सदस्यमा ४ र अल्पसंख्यक सदस्यमा २ जनाले उम्मेनवारी दर्ता गराएको लुम्बिनी प्रदेश निर्वाचन समितिले जानकारी गराएको छ ।

पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत यहि चैत्र २५ गते केन्द्र, प्रदेश र जिल्लामा एकैपटक पत्रकार महासंघको आगामी नेतृत्वको लागि निर्वाचन हुँदैछ ।


प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १९:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP