नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, चैत ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बासी भात खान दिएको निहुँमा कान्छी आमाको हत्या
बासी भात खान दिएको निहुँमा कान्छी आमाको हत्या
बागेश्वरी पोस्ट
आइतबार, असार २४, २०८० बागेश्वरी पोस्ट
बासी भात खान दिएको निहुँमा कान्छी आमाको हत्या

नेपालगन्ज । धनुषामा कान्छी आमाले बासी भात खान दिएको निहुँमा हत्या भएको छ ।  

बासी भात खान परेको भन्दै आफ्नै ३९ वर्षीया कान्छी आमा मीरादेवी भगतको हत्या गरेर पक्राउ पर्नेमा भारतको बिहारस्थित बेतिया नरकटियागञ्ज थाना केयुनियाका २० वर्षीया प्रेम भगत रहेका छन्  । 

धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ शिवनगर पथराईका अशोक जैसवालको घरमा डेरा गरी परिवारसहित बस्दै आएका प्रेमले बासी भात खान्न बरु होटलमा खान्छु भनेपछि विवाद उत्त्पन्न हुँदा कान्छी  आमाले बुवाको नाम लिएर तथानाम गाली गरेपछि धक्का दिँदा आमा लडेको र उठेर काठको चिरपटले हान्न खोजेपछि आफूले खोसेर पीठ्यूमा हान्न खोजे पनि टाउकामा लागेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो बासी भात खाने विषयमा आवेशमा प्रेमले काठको मुंग्रो पछाडिबाटै कान्छी आमाको टाउकोमा प्रहार गरेको बयानमा भनेका छन् ।

कान्छी आमा मीराको घटनास्थलमै मृत्यु भएपछि प्रेमले घटनालाई लुकाउन शवलाई जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

आफ्ना बुवासँगै बसेर राजमिस्त्रीको काम गर्दै आएका प्रेम र कान्छी आमाको बेला बेला झै-झगडा हुने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले आक पक्राउ गरेका प्रेम र कान्छी आमा मीराको जल्न बाँकी कपडासहितलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले  घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 


प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्राउनसुगर विक्रेतासहित ८ जना खरिदकर्ता पक्राउ
ब्राउनसुगर विक्रेतासहित ८ जना खरिदकर्ता पक्राउ
भगवनीको हत्या अभियोगमा सिताराम पक्राउ
भगवनीको हत्या अभियोगमा सिताराम पक्राउ
देशभर निर्वाचनको वातावरण बनेको छ: गृहमन्त्री अर्याल
देशभर निर्वाचनको वातावरण बनेको छ: गृहमन्त्री अर्याल
बाँकेमा माघमा ६९ दुर्घटनामा ६ जनाको मृत्यु, ८८ घाइते
बाँकेमा माघमा ६९ दुर्घटनामा ६ जनाको मृत्यु, ८८ घाइते
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP