Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ७, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • महासचिव पदमा पुनः मतगणनाको माग गर्दै तालाबन्दी
महासचिव पदमा पुनः मतगणनाको माग गर्दै तालाबन्दी
बागेश्वरी पोस्ट
सोमबार, भदौ ४, २०८० बागेश्वरी पोस्ट
महासचिव पदमा पुनः मतगणनाको माग गर्दै तालाबन्दी

Prabhat+2

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिव पदमा पुन: मतगणनाको माग गर्दै तालाबन्दी गरिएको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले पुन: मतगणनाको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको हो ।

महासचिव पदको सम्पूर्ण मतगणना नगरी जबर्जस्ती ढंगले निर्वाचन अधिकृत टीकाजंग शाहले अन्तिम मतपरिणाम घोषणा गरेकाले पुनः मतगणनाको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजयकुमार थापाले बताए । केही मतपत्र गन्न बाँकी छँदै समावेशी प्यानलका भिमबहादुर रानाभाटलाई विजयी भएको घोषणा गरिएको भन्दै पुनः मतगणनाको माग गरिएको हो । पुन: मतगणना नहुँदासम्म तालाबन्दी जारी रहने थापाले बताए । साझा प्रजातान्त्रिक समूहबाट महासचिवमा टंकप्रसाद शर्माले प्रतिष्पर्धा गरेका थिए । निर्वाचन समितिले रानाभाटलाई ६ मतले विजयी भएको घोषणा गरेको थियो ।


प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०, ११:५८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुगुको गमगढी बजारमा भीषण आगलागी
मुगुको गमगढी बजारमा भीषण आगलागी
नेपालगन्ज उद्योग बाणिज्य संघले बुझायो उद्योग मन्त्रीलाई ज्ञापनपत्र
नेपालगन्ज उद्योग बाणिज्य संघले बुझायो उद्योग मन्त्रीलाई ज्ञापनपत्र
सुरु भयो काठमाडौं उपत्यकामा द्रुत बस सेवा
सुरु भयो काठमाडौं उपत्यकामा द्रुत बस सेवा
दुई जना महिला सदस्य प्रजातान्त्रिक उद्योगी व्यवसायी संघबाट मनोनित
दुई जना महिला सदस्य प्रजातान्त्रिक उद्योगी व्यवसायी संघबाट मनोनित
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP