Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १८, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • ट्रक व्यवसायीको आन्दोलन तत्कालका लागि रोकियो
ट्रक व्यवसायीको आन्दोलन तत्कालका लागि रोकियो
narainapur raptisonari
बागेश्वरी पोस्ट
बिहीबार, असार २, २०७९ बागेश्वरी पोस्ट
ट्रक व्यवसायीको आन्दोलन तत्कालका लागि रोकियो

नेपालगन्ज । बाँकेका ट्रक व्यवसायीहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् । सरकारले निर्धारण गरेको ढुवानी भाडालाई केही संशोधन गर्ने व्यापारी बीचको सहमतिपछि घोषित आन्दोलन स्थगन गरिएको कोहलपुर ट्रक तथा मिनी ट्रक यातायात प्रालिका अध्यक्ष यज्ञबहादुर वलीले जानकारी दिए ।

Green City Pharmacy

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव डेकनाथ गौतम, नागरिक समाज नेपालगन्जका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्जका प्रतिष्ठित उद्योगी व्यवसायी, भेरी ट्रान्सपोर्ट एशोसिएसन, भेरी ट्रक यातायात प्रालि, कोहलपुर ट्रक तथा मिनी ट्रक यातायात प्रालि, नेपालगन्ज ट्रक प्रालि र सिद्ध कैलाश प्रालिका पदाधिकारीबीच आज भएको छलफलमा तत्कालका लागि ढुवानी भाडामा संशोधन गर्ने सहमति भएपछि भोलीदेखि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगन गरिएको वलीले बताए । सरकारले निर्धारण गरेको ढुवानी भाडा व्यापारीहरुले नदिएको र सरकारले पनि दिलाउन कुनै पहल नगरेको भन्दै आजदेखि ढुवानीका साधनहरु थन्क्याएर ट्रक व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

तत्कालका लागि नेपालगन्ज–काठमाडौं, नेपालगन्ज–पोखरा, नेपालगन्ज–विरगन्ज, नेपालगन्ज–विराटनगर, नेपालगन्ज–जनकपुर, नेपालगन्ज–बागलुङ, नेपालगन्ज–बुटवल, नेपालगन्ज–भैरहवाको भाडा संशोधन गर्न व्यापारीहरु सहमत भएको भेरी ट्रान्सपोर्ट एशोसिएसनका उपाध्यक्ष केशव खत्रीले बताए । उनका अनुसार ट्रान्सपोर्ट व्यवसायप्रति राज्य अनुदार देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा ट्रान्सपोर्टका लागि अहिलेसम्म ठाउँ नै छैन। ठाउँ नहुँदा जहाँ पाए त्यहीँबाट ढुवानी गर्नुपर्ने बाध्यता छ । जसका कारण ट्रक व्यवसायीहरुले ट्राफिक प्रहरीबाट दुव्र्यवहार सहनु परेको छ । ‘निश्चित ठाउँ भएको भए त्यहीं ढुवानीका साधान पार्किङदेखि सामान पनि त्यहींबाट ढुवानी गर्ने थियौं,' भेरी ट्रान्सपोर्ट एशोसिएसनका उपाध्यक्ष खत्रीले भने–‘तर पार्किङ नहुँदा जहाँ पाए त्यहीं साधन रोक्नुपर्ने र ढुवानी गर्नुपर्ने बाध्यताले एकातिर दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतर्फ प्रहरीको दुव्र्यवहार खेप्नु परेको छ ।’ बसका लागि बसपार्क छ । तर ट्रकका लागि छैन ।

समस्याबारे सिडिओलाई समेत ध्यानाकर्षण गराएको व्यवसायी बताउँछन् । तर, माग सम्वोधन भने भएको छैन । निश्चित जग्गाको व्यवस्था गरेर ट्रान्सपोर्ट नगर बनाउन व्यवसायीको माग छ । बरु उक्त जग्गाको भाडा आफूहरु तिर्न तयार रहेको पनि व्यवसायीहरु बताउँछन् ।


प्रकाशित मिति: बिहीबार, असार २, २०७९, २२:००:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकारले पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ घटायो
सरकारले पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ घटायो
फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
एनएलजी इन्स्योरेन्सद्वारा राप्तीसोनारीमा बीमा तथा बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
एनएलजी इन्स्योरेन्सद्वारा राप्तीसोनारीमा बीमा तथा बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
नेपालगन्जका प्रमुख, उपप्रमुखलाई नेपाल बैंकको बधाई, बित्तीय सहकार्यमा जाेड
नेपालगन्जका प्रमुख, उपप्रमुखलाई नेपाल बैंकको बधाई, बित्तीय सहकार्यमा जाेड
duduwa new rapti sonari_corona
निर्वाचन विशेष
मतदाता नामावली संकलन कार्य आजदेखि
मतदाता नामावली संकलन कार्य आजदेखि बागेश्वरी पोस्ट
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी बागेश्वरी पोस्ट
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत बागेश्वरी पोस्ट
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी बागेश्वरी पोस्ट
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP