Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • खजुरामा वातानुकुलित अत्याधुनिक कुखुरा खोर सञ्चालन
खजुरामा वातानुकुलित अत्याधुनिक कुखुरा खोर सञ्चालन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज १४, २०७७ बागेश्वरी पोस्ट
खजुरामा वातानुकुलित अत्याधुनिक कुखुरा खोर सञ्चालन

खजुरा । बाँकेको खजुरामा वातानुकुलित अत्याधुनिक कुखुरा खोर सञ्चालनमा आएको छ । कुखुरा विकास फर्म खजुराको परिसरमा नवनिर्मित अत्याधुनिक खोरको ५ नम्बर प्रदेशकी भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आज उद्घाटन गर्नुभयो ।

वातानुकुलित खोरको उद्घाटन गर्दै मन्त्री पौडेलले अत्याधिक गर्मी हुने ठाउँमा कुखुराको विकासका लागि नमुनायोग्य काम भएको बताउनुभयो । कृषिको विकासका लागि कृषि अनुसन्धान परिषद्संग पनि काम गर्ने गरी छलफल अघि बढेको मन्त्री पौडलले बताउनुभयो ।

खजुरा विकास फर्मका प्रबन्धक डा.शंकर न्यौपानेले अत्याधिक गर्मी हुने ठाउँ भएकाले यस प्रकारको खोरले कुखुरा उत्पादन सहज हुने बताउनुभयो । “यहाँ चैत बैशाखमा अत्यन्त गर्मी हुनुका साथै आद्र्रता पनि कम हुने र साउन भदौमा गर्मीसंगै आद्र्रता पनि बढी हुने हुँदा कुखुरा हुर्काउन अप्ठेरो परिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारबाट उपलब्ध बजेटमा खोर निर्माण गरेका हौं ।” उहाँले खोरमा ५ हजार कुखुरा अट्ने क्षमता रहेको बताउनुभयो ।

ओम कन्स्ट्रक्सन नेपालगञ्जले ८२ लाख २६ हजारमा ठेक्का सम्झौता गरेर खोर निर्माण गरेको थियो । गत माघमा निर्माण शुरु गरिएको खोर असारमा सम्पन्न भएको हो ।

 


प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १४:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढी अपडेट- हालसम्म १२ सय ५२ मृत फेला
भोटेकोशी बाढी अपडेट- हालसम्म १२ सय ५२ मृत फेला
१ हजार १ सय २७ जनाको शव फेला
१ हजार १ सय २७ जनाको शव फेला
भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेले ५१ हजार रुपैयाँ जम्मा गर्‍यो
भोटेकोशी बाढीपीडितका लागि पत्रकार महासंघ बाँकेले ५१ हजार रुपैयाँ जम्मा गर्‍यो
चितवन क्षेत्रमा फेला परेका शवमध्ये १९९ को व्यवस्थापन
चितवन क्षेत्रमा फेला परेका शवमध्ये १९९ को व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP