prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • गेरुवाद्वारा कोभिड प्रतिकार्य परियोजनाको सिकाई आदानप्रदान
गेरुवाद्वारा कोभिड प्रतिकार्य परियोजनाको सिकाई आदानप्रदान
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ७, २०७७ बागेश्वरी पोस्ट
गेरुवाद्वारा कोभिड प्रतिकार्य परियोजनाको सिकाई आदानप्रदान
सिकाई आदानप्रदान कार्यशालामा प्रस्तुतिकरण गर्दै गेरुवाका कार्यकारी निर्देशक हरि सुवेदी

बर्दिया । युएसएआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा राजापुर नगरपालिकाको समन्वय तथा सहकार्य र गेरुवा ग्रामीण जागरण संघद्वारा राजापुरमा सञ्चालित कोभिड १९ प्रतिकार्य परियोजनाको सिकाई आदानप्रदान एवम् परियोजना समापन कार्यक्रम राजापुरमा सम्पन्न गरिएको छ ।

कोभिड १९ को प्रभावमा परेर विदेश र देशका विभिन्न स्थानबाट रोजगारी गुमाएर घर फर्केका तथा आफ्नै स्थानमा आर्थिक अभावका कारण समस्यामा रहेका व्यक्तिहरुलाई लक्षित गरी सञ्चालन गरिएको परियोजनाको सिकाई आदानप्रदान कार्यक्रममा राजापुर नगर प्रमुख शिवप्रसाद चौधरीले छोटो समयमा गेरुवा ग्रामिण जागरण संघले गरेको कार्यको प्रशंसा गर्नुभयो । उहाँले सबै मिलेर कार्य गर्दा छोटो अवधिमा पनि ठूलो काम गर्न सकिने सिकाई भएको बताउनुभयो । राजापुरमा कोभिड १९ को प्रभाव कम गर्न यो कार्यक्रम निकै सहयोगी भएको स्मरण गर्दै सुरु गरिएका पहलहरुलाई दिगोपन दिन पालिकाले निरन्तर अनुगमन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरीले परियोजना कार्यान्वयनका बेला आफू अनुगमनमा गएको र अनुकरणीय कार्य भएको पाएको बताउनुभयो । गेरुवा ग्रामिण जागरण संघका अध्यक्ष कृष्णजंग शाहको अध्यक्षतामा भएको कार्यक्रममा राजापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु, पालिकाका शाखा प्रमुखहरु, राजापुर उद्योग व्यापार संघ अध्यक्ष, गैससकर्मीहरु र कार्यक्रमका लाभग्राहीहरुको सहभागिता रहेको थियो ।

सम्पन्न परियोजनाले राजापुर नगरपालिकामा हेल्प डेस्क स्थापना, सूचना व्यवस्थापन प्रणाली अद्यावधिक, ११ वटा कामका लागि नगद योजना सम्पन्न गरेर २०३ जनालाई २० दिनको रोजगारी, ३५७ घरलाई सशर्त नगद अनुदान र २६ जनालाई सीपमूलक तालिम दिएको थियो । साथै कामका लागि नगद र सीपमूलक तालिमका सहभागीहरुलाई कार्य गर्ने सामग्रीहरु पनि उपलब्ध गराएको थियो ।

स्थानीय साझेदारको रुपमा परियोजना कार्यान्वयन गर्न यूएसएडतयार नेपालसँग ३२ लाख १३ हजार ४८९ रुपैयाको सम्झौता गरेको गेरुवा ग्रामिण जागरण संघले १ करोड ७२ लाख बढीको काम गरेको थियो भने १ करोड १४ लाख २४ हजार लक्षित लाभग्राहीलाई नै वितरण गरिएको थियो ।


प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP