prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • सुविधायुक्त गाउँ बनाउने किशोर राठौरको प्रतिबद्धता
सुविधायुक्त गाउँ बनाउने किशोर राठौरको प्रतिबद्धता
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक ६, २०७९ बागेश्वरी पोस्ट
सुविधायुक्त गाउँ बनाउने किशोर राठौरको प्रतिबद्धता

नेपालगन्ज । गठबन्धनका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आज जानकी-२ बेलभारमा सम्पन्न भएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरसिंह राठौरले सुविधायुक्त गाउँ बनाउने प्रतिबद्धता जनाएका छन् ।

राठौरले संविधानले सबैको सुरक्षा गरेकाले यतिबेला त्यही संविधानलाई जोगाउनुपर्ने अभिभारा आइपरेकाले गठबन्धन गर्नुपरेको बताए । कांग्रेसका सह-महामन्त्री राठौरले यहाँको विकास, कृषकका समस्या, युवाहरुलाई रोजगारीको अवसरका लागि लोकतान्त्रिक शक्तिले सरकार बनाउन आवश्यक रहेको स्पष्ट पारेका थिए । शिक्षाको स्तरमा सुधार गर्न आवश्यक रहेको उनले बताए । जनता शिक्षित हुन नसके विकास ब्यवस्थित हुन नसक्ने उनको भनाई छ ।

प्रदेश सभा ३(२) का उम्मेदवार बादशाह कुर्मीले नागरिकता विधेयकलाई रोक्न एमालेले राष्ट्रपति पदको दूरुयोग गरेर मधेसका जनताको अधिकार खोसेकाले नागरिकता बनाउन मधेसका जनतालाई अप्ठ्यारोमा फसाएको बताएका थिए ।

नेपाली कांग्रेस महासमिति सदस्य लक्ष्मीनारायण शाहले कार्यक्रमलाई सम्बोधन गर्दै ५ बर्ष पहिला गरेको भूल र गल्ती नदोहोर्याउन आग्रह गरेका थिए । शाहले संविधानको रक्षासँगै स्थायित्व र विकासका लागि गठबन्धनका पक्षमा मतदान गर्न अपील गरेका थिए ।

संविधानसभा सदस्य आशा विक, कांग्रेस क्षेत्रीय सभापति मो.नक्की खाँ, माओवादी अगुवा रक्षाराम बर्मा, गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव लगायतले सम्बोधन गरेका थिए । 

कार्यक्रमको सभापतित्व नक्षद मोराउले गरेका थिए भने सञ्चालन राजन बर्माले गरेका थिए  ।


प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP