prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बाँके प्रदेशसभा २(२) मा कांग्रेसको सचिवालय उद्घाटन
बाँके प्रदेशसभा २(२) मा कांग्रेसको सचिवालय उद्घाटन
banijya office RSG-2
आपसी मनमुटावलाई थाँती राखेर चुनावमा होमिन आह्वान
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक ११, २०७९ बागेश्वरी पोस्ट
बाँके प्रदेशसभा २(२) मा कांग्रेसको सचिवालय उद्घाटन

नेपालगन्ज । नेपाली कांग्रेस प्रदेश्सभा क्षेत्र नम्बर २ (२) र वडा नम्बर २ को संयुक्त सचिवालय संचालन गरिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी घरवारीटोलमा स्थापना गरिएको सचिवालयको आज उद्घाटन गरिएको हो । 

प्रदेशसभा २(२) का सभापति जितेन्द्रबहादुर हमालको सभापतित्व एवम् नेपाल महिला संघ बाँकेकी पूर्व सभापति एवम् कांग्रेस बाँकेका पूर्व सभापति रणेन्द्र हमाल (भाइराजा) की धर्मपत्नी उत्तमा हमालको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्ने बक्ताहरुले गुट उपगुट छोडेर नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन अपील गरेका छन् । बक्ताहरुले नेपाली कांग्रेसका केन्द्रीय सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाको क्षेत्रमा उनको सपना साकार पार्न आफ्ना उम्मेदवारहरुलाई जिताउनुको विकल्प नरहेको बताए । आपसी मनमुटावलाई थाँती राखेर चुनावमा होमिन आह्वान गरेका छन् । 

कार्यक्रममा प्रमुख अतिथि हमाल, राष्ट्रियसभा सदस्य एवम् कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्मा, निवर्तमान सभापति किरण कोइराला, कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारी, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणा, प्रदेशसभा २(१) का उम्मेदवार राजकुमार बर्मा, प्रदेशसभा २(२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल, लुम्बिनी प्रदेशसभाकी समानुपातिक उम्मेदवार माया पुन, कांग्रेस बाँकेका पूर्व सभापति एवम् पूर्व मन्त्री गजेन्द्र हमाल, पूर्व सभापति सनत रेग्मी, प्रदेशसभा २(१) का सभापति ज्ञानेन्द्रकुमार चौधरी, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले मन्तब्य ब्यक्त गरेका थिए । 

वडा नम्बर २ का वडा सभापति प्रदिप श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संचालन लुम्बिनी प्रदेश अधिवेशन प्रतिनिधि रोशनकुमार श्रेष्ठले गरेका थिए । 


प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP