prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • कांग्रेस क्षेत्र नम्बर २ बाँकेको प्रचारप्रसार कार्यालय त्रिभुवनचोकमा उद्घाटन
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको प्रचारप्रसार कार्यालय त्रिभुवनचोकमा उद्घाटन
banijya office
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १२, २०७९ बागेश्वरी पोस्ट
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको प्रचारप्रसार कार्यालय त्रिभुवनचोकमा उद्घाटन

नेपालगन्ज । नेपाली कांग्रेसले संचालनमा ल्याएको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाँकेको प्रचारप्रसार कार्यालयको आज उद्घाटन गरिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित प्रचारप्रसार कार्यालयको केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले आज एक कार्यक्रमका वीच उद्घाटन गरेका हुन् । नेपालगन्ज त्रिभुवनचोक पूर्व लाइन एनआइसी बैंक अगाडि प्रचारप्रसार कार्यालय संचालनमा ल्याइएको हो ।

nepalgunj 081-082

क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा भएको प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले विकास, समृद्धि र सुशासनका लागि कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन आह्वान गरेका छन् । आपसी तिक्तता विर्सेर पार्टीलाई शीरमा राखेर प्रचारप्रसारमा खटिन बक्ताहरुको आग्रह छ । बक्ताहरुले संविधानको रक्षार्थ सबै जातजाति, बर्ण, लिंग र समुदायको उत्थानका लागि कांग्रेसले जित्नुको विकल्प नरहेको बताए । 

कार्यक्रममा केन्द्रीय सदस्य बाल्मिकी, कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार सुदिप नरसिंह राणा, प्रदेश २(१) का उम्मेदवार राजकुमार वर्मा, २(२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल, कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी, निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापति एवम् पूर्व मन्त्री गजेन्द्र हमाल, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), महासमिति सदस्य निरन्जनसिंह सिजापति, बाँके जिल्ला सचिव सुधांशु कोइराला, नेपाल तरुण दलका पूर्व महासचिव हुर्मतकुमार न्यौपाने, प्रदेश २(१) का क्षेत्रीय सभापति ज्ञानेन्द्रकुमार चौधरी, कांग्रेस जिल्ला सदस्य अमृत आचार्य, नेविसंघ बाँकेका कार्यवहाक अध्यक्ष चक्र रावत लगायतले बोलेका थिए ।

क्षेत्रीय सचिव प्रदिप साहुले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संचालन क्षेत्रीय सचिव सुनिलसिंह हमालले गरेका थिए । 


प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  १३:२४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP