prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • विकासको यात्रालाई रोक्नेहरू सक्रिय भए, मतदान गर्दा विवेक पुर्याउनुहोलाः राई
विकासको यात्रालाई रोक्नेहरू सक्रिय भए, मतदान गर्दा विवेक पुर्याउनुहोलाः राई
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक १३, २०७९ बागेश्वरी पोस्ट
विकासको यात्रालाई रोक्नेहरू सक्रिय भए, मतदान गर्दा विवेक पुर्याउनुहोलाः राई

नेपालगञ्ज । जनता समाजवादी पार्टीले बाँके निर्वाचन क्षेत्र नं २ मा पर्ने २७ वटै वडाहरूमा आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पारेको छ । तिहार अघि यी २७ वटै वडामा उसले एकैसाथ घरदैलो अभियानको सुरुवात गरेको थियो । सबै वडाहरूमा निर्वाचन परिचालन समिति बनाएर उसले घरघर पुगेर मतदातासँग भोटका लागि अपिल गरिरहेको छ । 

क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार तथा जसपाका नेता मोहम्मद इश्तियाक राईले घरदैलो अभियानका क्रममा मतदाताहरूलाई सम्बोधन गर्दै यो चुनावमा अफवाह फैलाउने र विकासको यात्रालाई रोक्नेहरू सक्रिय भएको भन्दै मतदानका क्रममा विवेक पुर्याउन आग्रह गरेका छन् । 

‘काम गरिरहेको मान्छेलाई अहिले भ्रष्टाचार गर्याछ भनेर भनिएको छ । धर्मको नाममा, सम्प्रदायको नाममा विखण्डन ल्याउने काम भइरहेको छ’ उनले भनेका छन्,  ‘सरकारी तलव लिन्न भनेर, आफ्नो होटेलहरू भाडामा चलाउन दिएर सरकारी क्वार्टरमा बस्ने र सबै सेवा सुविधा लिएकाहरूले अहिले विकासका लागि समर्पित मान्छेलाई भ्रष्टाचार गर्यो भनेर चिच्याउँदै हिँडेका छन् ।’ आफू सांसद र मन्त्री रहँदा यो क्षेत्र र यहाँका जनताका लागि आफूले सकेजति काम गरेको भन्दै उनले त्यही प्रमाण लिएर फेरि एकपटक मत माग्न आएको पनि बताए । 

‘काम गरेको छु कि छैन ? त्यो तपाईंहरू सबैका अघि मैले प्रमाण पेश गरिसकेको छु । अझै पनि धेरै कामहरू गर्न बाँकी छन् । नेपालगन्ज र यो क्षेत्रको समग्र विकासका लागि फेरि एकपटक तपाईंहरूले साथ दिन जरुरी छ’ उनले भने,  ‘हामी त काम गरेर त्यही कामको आधारमा भोट मागिरहेका छौं । अफवाह फैलाउनेहरूसँग तपाईं पनि पदमा रहँदा के के काम गर्नुभयो भनेर सोध्नुस् र भोट हाल्दा एकपटक आफ्नो विवेकलाई सोध्नुहोस् ।’

उनले चुनावका बेला सपना र पैसा बाँड्नेहरूको जालझेलमा नलाग्न र आफूहरूमाथि शासन गर्ने भन्दा आफ्ना लागि चौकीदारी गर्ने उम्मेदवारलाई रोज्न पनि मतदातालाई आग्रह गरे ।
 


प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP