prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • भोट माग्न घर-घर पुग्दै कांग्रेस उम्मेदवारहरु
भोट माग्न घर-घर पुग्दै कांग्रेस उम्मेदवारहरु
banijya office
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक १६, २०७९ बागेश्वरी पोस्ट
भोट माग्न घर-घर पुग्दै कांग्रेस उम्मेदवारहरु

नेपालगन्ज । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संघारमै आइपुग्दा उम्मेदवारहरुको ब्यस्तता बढेको छ । उम्मेदवारहरुलाई अहिले मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याई छ । 

nepalgunj 081-082

नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवारहरु पनि घरदैलोमा सक्रिय छन् । प्रतिनिधिसभाका उम्मेदवार सुदिप नरसिंह राणा तथा प्रदेशसभा २(१) का उम्मेदवार राजकुमार बर्मा र २(२) का उम्मेदवार सुरेन्द्रबहादुर हमालले घर-घर पुगेर मतदातालाई भेटिरहेका छन् । उनीहरुसंगै निवर्तमान जिल्ला सभापति एवम् प्रतिनिधिसभाकी समानुपातिक उम्मेदवार किरण कोइराला, लुम्बिनी प्रदेशसभाका समानुपातिक उम्मेदवार माया पुन, सुशिला बादी  र मिना बोहरा सिद्दिकी पनि घरदैलोमा संगसंगै छन् ।

आज उनीहरुले नेपालगन्जको वडा नम्बर १२ र १४ तथा डुडुवाको वडा नम्बर ६ मा घरदैलो गरेका छन् । विकास, सुशासन, समृद्धि र स्थिरताका लागि 'रुख" चुनाव चिन्हमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन् । हिरमिनियाको घरदैलोमा महासमिति सदस्य एवम्  डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी पनि उपस्थित थिए । 

आजै नेपालगन्जको वडा नम्बर १४ बालेगाउँ र डुडुवाको वडा नम्बर ६ हिरमिनियामा सम्पर्क कार्यालय पनि खोलिएका छन् । हिरमिनियाको सम्पर्क कार्यालयको उद्घाटन जिल्ला सभापति नारायणप्रसाद गौडेल र बालेगाउँको सम्पर्क कार्यालय जिल्ला सचिव सुधांशु कोइरालाले गरेका हुन् । सभापति गौडेलले कांग्रेसका उम्मेदवारहरुलाई जिताउन कुनै कसर बाँकी नराख्न नेता कार्यकर्तालाई निर्देशन दिए । 

त्यसक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य दीक्षा कोइराला, कृष्ण कुमारी सापकोटा चौधरी, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेनु सिंह ठाकुर, प्रदेशसभा २(१) का सभापति एवम् जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, २(२) का सभापति जितेन्द्रबहादुर हमाल (कैलाश) लगायत उपस्थित थिए । 

फोटोफिचर

May be an image of 10 people, people sitting and people standing

May be an image of 7 people, people sitting, people standing and road

May be an image of 9 people, people sitting, people standing, motorcycle and outdoors

May be an image of 15 people, people sitting and people standingMay be an image of 11 people, people sitting, people standing and outdoorsMay be an image of 10 people, people sitting, people standing, tree and outdoorsMay be an image of 7 people, people standing and outdoorsMay be an image of 10 people, people sitting, people standing and outdoorsMay be an image of 7 people, people sitting, people standing and road


प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १८:२२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP