prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • जातीय विभेद उन्मूलनको लागि अग्रपंक्तिमा रहने ढकालको प्रतिवद्धता
जातीय विभेद उन्मूलनको लागि अग्रपंक्तिमा रहने ढकालको प्रतिवद्धता
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक १६, २०७९ बागेश्वरी पोस्ट
जातीय विभेद उन्मूलनको लागि अग्रपंक्तिमा रहने ढकालको प्रतिवद्धता

कोहलपुर ।  नेकपा एमाले क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले जातीय विभेद उन्मूलनको लागि आफू सदैव अग्रपंक्तिमा रहने प्रतिवद्धता जनाएका छन् ।

आज नेपाल उत्पीडित जातीय मुक्ति समाज कोहलपुर नगरस्तरीय  भेलामा दलितको समस्या र  चुनौतीहरुसँग  आफू नजिक रहेको बताउँदै उनले दलितका समस्या समाधानका लागि सदैव अग्रमोर्चामा आफू निरन्तर लागिरहने बताए ।

उनले जातीय विभेदको मूल जरो समाज भन्दा पनि राजनीतिसँग जोडिएको हुँदा राजनीतिकरूपले समाजमा कानुनमा भएका व्यवस्थामार्फत् जनजागरण ल्याउने, चेतना ल्याउने, नबुझेका मानिसलाई सम्झाउन सक्ने र समाज धर्मसापेक्ष भएको हुनाले धार्मिक अगुवा र गुरूहरूलाई परिचालन गरेर पनि जातीय विभेद अन्त्य गर्न लागिपर्ने उल्लेख गरे ।

उम्मेदवार ढकाललले समाजमा रहेका सचेत व्यक्तिमार्फत् जातीय विभेदका घटनामा उजुरी गर्ने र त्यसको समस्या समाधान गर्न निरन्तर लाग्ने बताउँदै समाजमा विभेदमा रहेका व्यक्तिहरूका पक्षमा बोल्ने, कानुनी लडाईं लड्ने र पीडकहरूलाई सजाय दिने कार्यमा आफू कहिले नझुक्ने प्रष्ट पारे ।

प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गाप्रसाद चौधरीले जातीय विभेद अन्त्यका लागि पीडित व्यक्तिहरूको न्यायका निम्ति राज्यका निकायहरूमा पहल र वकालत गर्न आवश्यक रहेको बताउँदै शिक्षा पनि जातीय विभेदको एक कारक भएको हुनाले दलित लगायत पछाडि पारिएका समुदायलाई शिक्षामा सहज पहुँच पुर्याउन आफ्नो अतुलनीय भूमिका रहने बताए ।  

कार्यक्रममा  प्रदेशतर्फका  समानुपातिक उम्मेदवार बसन्ती अधिकारी, निर्मला सुनार लगायतका एमाले नेताहरुले जातीय विभेद अन्त्यका लागि संविधान र कानुनमा रहेका कुरा कार्यान्वयन हुन जरुरी रहेको बताए । 

कार्यक्रममा  गन्धर्व समुदायको तर्फबाट निर्वाचन केन्द्रीत गित समेत प्रस्तुत गरिएको थियो गितमा आफ्ना समस्या अनि उम्मेदवारको लागि मतदान आह्वान गरिएको थियो।


प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  २०:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP