prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • राजनीतिक दलसँग संवादः आचारसंहिता पालना गर्ने प्रतिवद्धता
राजनीतिक दलसँग संवादः आचारसंहिता पालना गर्ने प्रतिवद्धता
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक १८, २०७९ बागेश्वरी पोस्ट
राजनीतिक दलसँग संवादः आचारसंहिता पालना गर्ने प्रतिवद्धता

नेपालगञ्ज । जिल्लामा क्रियाशील राजनीतिक दलहरुले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

nepalgunj 081-082

बाँकेस्थित राजनीतिक दल तथा युवा संघ संगठनका प्रमुख एवं प्रतिनिधिहरुले मंसिर ४ गतेको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आचारसंहिताको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । 

संवाद समूह बाँकेले नेपालगञ्जमा राजनीतिक दल तथा युवा संघ संगठनहरुसँग गरेको अन्तरक्रियात्मक संवाद कार्यक्रममा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने प्रतिवद्धता व्यक्त गरिएको हो । दलका प्रमुख एवं युवा संघ संगठनका प्रतिनिधिहरुले निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्सनीय बनाउन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने ऐक्यबद्धता प्रकट गरेका हुन् । मुख्य निर्वाचन अधिकृत, अधिकारकर्मी, संवादकर्ता लगायतको समेत सहभागिता रहेको कार्यक्रममा राजनीतिकर्मीहरुले आफना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित र मितव्ययी बनाउँदै निर्वाचन द्वन्द्वरहित बनाउने वचनवद्धता गरेका  हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले निर्वाचन आचारसंहितालाई पालना गर्नु बाहेकको विकल्प नभएको भन्दै निर्वाचन शान्तिपूर्ण बनाउनु दलहरुको प्रमुख दायित्व भएको पनि बताए । आचारसंहिता उल्लंघन कहींकतै भएको पाइए ठाउँका ठाउँ कानुनी कारवाही गर्न कसैले रोक्न नसक्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।  बाँके जिल्ला अदालतका न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत महराले आमसभा गर्न प्रशासनको अनिवार्य स्वीकृत लिन र भड्किलो प्रचारप्रसार नगर्न आवश्यक सर्कुलर गरिदिन पनि सुझाव दिए । 

नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, नेकपा माआवादी केन्द्रका कार्यालय सचिव अर्जुन कार्की, नेकपा एकीकृत समाजबादी पार्टीका लुम्विनी प्रदेश समिति सदस्य मो. मौलाना अव्दुल जव्वार मञ्जरी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष लक्ष्मीनारायण वर्मा, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जगदिश ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति लक्ष्मी तिवारी लगायतले  राजनीतिक दलका लागि बनाइएको आचारसंहिता कार्यान्वयन गर्न र गराउन आफू र आफ्नो पार्टी प्रतिबद्ध हुने बताए ।

कार्यक्रममा जिल्ला युवा क्लव सञ्जालका सचिव राजन बर्मा, राष्ट्रिय यूवा संघ नेपाल लुम्विनी प्रदेश कमिटी अध्यक्ष खेमराज शर्मा, किशोरी क्लव सञ्जाल जिल्ला अध्यक्ष अनु रावत लगायतले पनि आचारसंहिता पालनामा सामूहिक एकता र सहकार्यमा जोड दिएका थिए । समूहका सहजकर्ता शुक्रऋषि चौलागाईद्वारा सहजीकरण गरिएको कार्यक्रमको उद्देश्य र महत्वमाथि समूहका सदस्य एवं अधिवक्ता प्रहलाद वहादुर कार्कीले प्रकाश पारेका थिए । निर्वाचनलाई मर्यादित, भयरहित र शान्तिपूर्ण बनाउन संवाद समूहले सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ । निर्वाचन आयोगले राजनीतिक दलका लागि ६० वुँदे निर्देशन समेत जारी गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १०:१२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP